OM DC

OM DC

Compartilhar

Photos from OM DC's post 02/07/2026

पर्यटकीय हब बन्दै लमजुङको पुरानोकोट गढी

ऐतिहासिक पुरानोकोट गढी पर्यटकको मुख्य गन्तव्यको रूपमा पर्न थालेको छ। यहाँ नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बेँसीसहर नगरपालिकाको संयुक्त लगानीमा वडा नं ४ स्थित पुरानोकोट गढीमा शान्ति स्तूपा निर्माण गरिएपछि यति बेला पर्यटकको आवागमन बढ्न थालेको हो।नेपालका बाइसे–चौबिसे राजाको पालामा बनेको उक्त गढीमा निर्माण गरिएको संरचना हेर्न, तथा सो क्षेत्रबाट आसपासका प्राकृतिक दृश्य नियाल्न यति बेला पर्यटकको आगमन बढ्दो छ।

(भिडियो आउँदै छ )

Photos from OM DC's post 30/06/2026

जानकी मन्दिर पवित्र हिन्दु धर्मस्थल हो। जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ। यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ।नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ। विदेह राज्यको १,४८० वर्ग मिटर १५,९३० वर्ग फिट क्षेत्रफलमा पूर्ण रूपमा चम्किलो सेतो रंगमा निर्मित, यो ढुङ्गा र सङ्गमरमरले बनेको तीन तले संरचना हो।मन्दिरको भित्तामा मिथिला कला(मधुबनी) चित्रहरू छन्। यसका सबै ६० कोठामा नेपालको झन्डा, रंगीन काँच, नक्काशी र चित्रकला, जालीका झ्याल र बुर्जले सजाइएको छ।

(भिडियो चाँडै आउँदैछ)

29/06/2026

स्विट्जरल्यान्डको झल्को दिने लमजुङको घलेगाउँ..

26/06/2026

२४ वर्षपछि ब्युँतिँदै हेटौँडा कपडा उद्योग, १९ वर्ष लगातार नाफामा चलेको उद्योग कसरी बन्द भयो?

25/06/2026

कांग्रेस नेता जोडिएको विनोद शाही ह'त्या'का ण्ड : उच्चले उल्ट्यायो फै'सला..

Quer que o seu negócio seja a primeira Empresa De Mídia em Lisbon?
Clique aqui para solicitar o seu anúncio patrocinado.

Telefone

Website

Endereço

Lisbon