Deaf Empowerment And Development Association
हार्दिक स्वागतम
राष्ट्रिय बहिरा महासंघ-नेपालको राष्ट्रिय भेला र ऐतिहसिक रजत समारोह ।
मंसिर २७ २८ गते
सहभागीहरू आईपुग्नु पर्ने समय मंसिर २६ गते
स्थान- तिलौराकोट होटल इन्टरनेशनल प्रा. लि, तौलिहवा कपिलवस्तु
National Federation of the Deaf Nepal - NDFN
BYAN ले तयार गरेको "Introduction to Disabilities Studies" नामक structured course को बारेमा जानकारीमुलक भिडियो प्रस्तुत गर्दैछौँ । निकट भविष्यमा नै हामी शैक्षिक संस्थाहरू सँग मिलेर यो कोर्स संचालन गर्नेछौँ ।
Survey Form :- https://shorturl.at/1zguW
'ऐन संशोधन प्रक्रियामा हामी सबैको अर्थपूर्ण सहभागिता, अति सिमान्तकृत तथा न्यून प्रतिनिधित्व रहेका अपाङ्गता भएका व्यक्तिहरुको सवालहरुको अनिवार्य सुनिश्चितता' भन्ने मूल नाराका साथ संघीय र प्रादेशीक तहमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ (२०७५ संशोधित) को छलफल, सुझाव सङ्कलन हुन गइ रहेको छ l तपाईहरुले गोष्ठीमा सहभागी भइ सुझाव दिन पनि सक्नु हुनेछ साथै उक्त ऐनमा छुटेका र थप गर्नुपर्ने सवालहरु के के हुन सक्लान यस गुगल फारमको लिंक https://shorturl.at/1zguW मा क्लिक गरि आफ्नो अमुल्य सुझाव दिनुहोस l ताकी ऐन ले तपाई हामी सबैको सवालहरु सम्बोधन गर्न सकोस l
#अपाङ्गताअधिकार #अपाङ्गताअधिकारऐन२०७४ #सुझावसंकलन #सहभागीतामूलकअभ्यास
05/12/2024
12/10/2024
Happy Maha Bijaya Dashami to all: आज दशैंको टिकाको शुभ साईत बिहान ११:३६ बजे! ❤️
08/10/2024
अपाङ्गता भएका बालबालिकाहरुको गुणस्तरीय समावेशी शिक्षा कार्यान्वयन हुन नसकेको गुनासो - Outline Khabar काठमाडौं । स्थानीय तहहरुले अपाङ्गता भएका बालबालिकाहरुको गुणस्तरीय समावेशी शिक्षा कार्यान्वयन गर्न नसकेको एक क....
शुभ विजया दशमी (दसैँ), शुभ दिपावली (तिहार) , नेपाल संवत् तथा छठ पर्व-२०८१ को अवसरमा सम्पूर्ण नेपाली अग्रज बुबाआमा, दाजुभाइ दिदीबहिनीहरु,शिक्षामा समर्पित शिक्षक कर्मचारी राष्ट्रसेवकहरु प्रति हार्दिक शुभकामना !!!
जय नेपाल !
प्रदिप बुढाक्षेत्री
अध्यक्ष
बहिरा सशक्तिकरण तथा विकास संघ, बाँके
03/10/2024
Dashain starts: Happy Ghatasthapana to all. ❤️
Click here to claim your Sponsored Listing.
Website
Address
Nepalganj