SSB

SSB

Share

13/01/2026

एक चोटी पढौँ !!

03/11/2025
03/11/2025

कक्षा १० को आवेदन फाराम खुली सकेको छ । समयमै फाराम भरौँ !!!! 🙏🙏

11/10/2025

लौ धेरै दिन पछि आज एक प्रश्नको जवाफ पत्ता लगाउँ 🙏

09/09/2025

हिजो भएको gen-z हरुको आन्दोलनमा ज्यान गुमाउने सम्पुण निर्दोष विधार्थीहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शु- स्वास्थ्यको कामना गर्दछौँ ।
gen-z हरुको मागको सम्बोधन गर्दै हिजो सम्म सरकारमा रहनुहुने कार्यकारी प्रमुख (प्रधानमन्त्री) लगायतका मन्त्रीहरुलाई विशेष कारबाहीहोस भन्दै SSB समुहले यो माग व्यक्त गर्दछौँ , धन्यवाद ।

05/08/2025

कक्षा १० को गणित विषयमा आधारित प्रश्न न २

04/08/2025

कक्षा १० को गणित विषयमा आधारित प्रश्न न १

04/08/2025

२०८२ सालको कक्षा १२ को परिक्षामा सहभागी विधार्थीहरु मध्ये ६१.१७ % विधार्थी उत्तिण भएका छ्न । उत्तिण विधार्थीहरुलाई हार्दिक बधाई !

04/08/2025

हाल सम्म कन्चनपुरका पाँच विधालय जसमा एक लालझाँडी गाउपालिकाको विधालय सहित देशभरका करिब साढे चार सय विधालयहरु नमुना विधालयको सुचिमा पर्दा खेरी पनि शुक्लाफाँटा नगरपालिकाका कुनै पनि विधालय नमुना विधालयको रुपमा चयन
भएका छैनन् ।
यसको मुख्य कारण के होला ?

30/05/2025

यो बर्ष देखि माध्यमिक तह see परीक्षा प्रदेशले लिने भन्ने कुरो बजेट भाषण २०८२/८३ मा आएको छ !!

Want your school to be the top-listed School/college in Mahendranagar?
Click here to claim your Sponsored Listing.

Address

Mahendranagar
44444444