Khoj Samaj
20/06/2025
डडेल्धुराको भत्काडा र स्याउखर्कको विच सडक खण्डमा बस र ट्याक्टर एक आपसमा ठोक्किदा दुर्घटना,ट्याक्टर चालक घाइते,एम्बुलेन्समा डडेल्धुरा अस्पताल लगियो
10/04/2025
राम्रा बाकी नरहने व्यवस्था भनेकै गणतन्त्र हो यो कुरामा आशार्य मान्नु पर्ने कुरै छैन
कैलालीको अत्तरिया स्थित दुर्गा मन्दिरमा टाउको अलग गरिएको अबस्थामा पुरुषको शब भेटियो, प्रहरी अनुसन्धान गर्दै..
07/04/2025
धरानका मेयर हर्क साम्पाङले आज प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्रीलाई एकसाथ भेटेका छन् । प्रधानमन्त्री ओलीले साम्पाङलाई भने- धरानको खानेपानी प्रक्रिया आजैबाट अघि बढ्यो, यो सन्देश धरानबासीलाई सुनाइदिनु होला
05/04/2025
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता ।
तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय
जनप्रतिनिधि नाइँ हुँ साइन अद्देवालो वडाध्यक्ष हुँ 😀😂तपाईंहरुलाई हाम्रो वडाध्यक्षले भनेको कुन कुरो राम्रो लाग्यो❣️❣️😁
Click here to claim your Sponsored Listing.
Website
Address
Mahendranagar
10200