Tharkot.com
दाङको तुलसीपुरबाट दुईजना युवालाई प्रहरीले ब्राउनसुगर सहित प्रक्राउ गरेकाेछ : विस्तृत जानकारी आउन बाँकी..........
10/04/2026
ग्लोबल करियर काउन्सिलद्वारा प्लसटु परीक्षार्थीका लागि निःशुल्क अध्ययन स्थल उपलब्ध
ग्लोबल करियर काउन्सिलद्वारा प्लसटु परीक्षार्थीका लागि निःशुल्क अध्ययन स्थल उपलब्ध थर्काेट समाचारदातातुल्सीपुर, दाङ ।ग्लोबल करियर काउन्सिलद्वारा प्लसटु परीक्षार्थीका लागि निःशुल्क अध्ययन स्थल...
राप्ती लाईफ केयर हस्पिटललप्रा.लि.का सेवाहरु । kc .com rijal
04/04/2026
‘प्रदेश सरकारको नीति कार्यक्रम र बजेट कार्यान्वयन’ विषयेक अन्तरक्रिया कार्यक्रम सम्पन्न #थर्काेट खबबर .com.np news
‘प्रदेश सरकारको नीति कार्यक्रम र बजेट कार्यान्वयन’ विषयेक अन्तरक्रिया कार्यक्रम सम्पन्न दाेर्ण के.सीतुलसीपुर , २१ चैत । संविधानले दलित समुदायको हक अधिकार सुनिश्चित गरेपनि अझैसम्म पनि व्यबहारिक तहमा द...
तुलसीपुर उपमहानगरपालिका -५ नयाँ बसपार्कमा त्रिशिद्देश्वरी यातायात सेवा प्रा.लिका कर्मचारीहरुले महिला यात्रुहरूलाई गरेकाेअभद्र व्यवहार । यात्रुहरुलाई यस्ताे गर्न मिल्छ कि मिल्दैन । कमेन्टमा बताउनुहाेला है साथीहरू ।
अम्बिकेश्वरी यातायात प्रालिकाे कार्यक्रममा अतिथिगणहरु
अम्बिकेश्वरी यातायात प्रालिका काेषाध्यक्ष भिम बहादुर केसी कार्यक्रम सञ्चालन गर्दै .com kc
27/03/2026
दाङमा मोटरसाइकल दुर्घटना : एक जनाको ज्यान गयो, एक घाइते
दाङको घोराही उपमहानगरपालिका–१०, सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार घोराही–१२ का ३० वर्षीय बेलबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परेका मोटरसाइकल चालक घोराही–१० निवासी धनबहादुर घर्ती गम्भीर घाइते भएका छन् र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सिंगारु नृत्य ।
जातिय पहिचान सम्बन्धी सांस्कृतिक कार्यक्रम तथा नगर स्तरीय माैलिक नाच प्रतियोगिता कार्यक्रम तुलसीपुर उपमहानगरपालिका -७ राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका पर्यटन तथा संस्कृति प्रवर्द्धन शाखा तुलसीपुर, दाङकाे आयाेजनामा साे कार्यक्रम सम्पन्न भएको हाे । तुलसीपुर उपमहानगरपालिका पर्यटन तथा संस्कृति प्रवर्द्धन शाखा तुलसीपुर, दाङका संयाेजक तथा तुलसीपुर उपमहानगरपालिका -७ का वडा अध्यक्ष राम बहादुर जि.सीकाे अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिकाकि नगर उप- प्रमुख स्यानी चाैधरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।
27/03/2026
आज हामी यतातिर छाै है साथीहरू #थर्काेट खबर .com.np
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Lumbini
00977