JV Studio
11/01/2026
🇳🇵 पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना 🇳🇵
राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै राष्ट्रिय एकता, स्वाभिमान र देशप्रेमको भावना अझ सुदृढ बनाऔँ।
एकीकृत नेपालका निर्माता प्रति उच्च सम्मान व्यक्त गर्दै, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना।
—
J.V. Studio | Build Your Brand
Creative Design • Branding • Digital Solutions
🌐 www.jvstudio.com.np
13/09/2025
🙏 हार्दिक बधाई 🙏
नेपालकी पहिलो महिला प्रधानमन्त्री श्रीमती सुशीला कार्कीज्यूलाई यस ऐतिहासिक अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै सफल र जनहितकारी कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
नेपालको लोकतान्त्रिक यात्रामा तपाईंको नेतृत्वले नयाँ युगको सुरुवात गरोस् भन्ने हाम्रो विश्वास छ। 🇳🇵✨.
06/09/2025
Click here to claim your Sponsored Listing.