Magar Unity

Magar Unity

Share

13/02/2025

Beautiful actress miruna magar 😍🌹
Likes for her

12/02/2025

झोर्ले भेना 🙏🙏

11/02/2025

सबैलाई यो video Share गर्न हार्दिक अपिल 🙏
नवलपुर डण्डामा लागेको महोत्सबमा गुरुङ्ग , मगर, थारु , नेवार, बोटे, भुजेल, दरै, कुमाल, तामाङ्ग लगाएत आदिबासि जनजाति समुदाय कोहि पनि नजान आदिबासि जनजाति महासंघ नवलपुर को अनुरोध 🙏🙏🙏
नवलपुर उधोग बाणिज्य संघ कुनै जातिको निजि पेवा हैन त्यहा हाम्रो समुदाय पनि आवद्ध छन तर त्यहा नेतृत्व गर्ने केहि ब्यक्ति हावि भए हामिलाई अरु उधोग बाणिज्य संघ सङ्ग कुनै गुनासो छैन र आपत्ति पनि हैन 🤔
तर नवलपुर उधोग बाणिज्य संघले हिजोको दिनमा अरु संस्थाहरुले यहि कार्यक्रम गर्दा असहमति जनाउने दुख दिने अबरोध गर्ने जस्तै Club हरुले मेला गर्यो दुख साह्रै दियो, नवलपुर होटल ब्यावसाय संघले गर्न खोज्यो दुख दियो, मगर संघले गर्न खोज्यो सबैलाई निसेध गर्यो र आज आफैले पनि गर्नु पर्ने रहेछ त फेरी मिलेर एकले अर्कालाई साथ र सहयोग गरौ भन्दा अरु संस्थालाई नगन्ने प्रबृति हाबि भो बारम्बार सम्पर्कमा आएर छलफल गरौ भन्दा पनि बेवास्ता गरे त्यसैले यस्ता अराजक दम्भ भएकाहरुको कार्यक्रम असफल पार्न सबै club हरु जातिहरु र ब्यावसाय गर्ने होटल हरुले यो video सबै सामु share गर्नु होला धन्यवाद 🙏🙏🙏

Want your public figure to be the top-listed Public Figure in Lumbini?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

नवलपरासी बर्दघाट सुस्ता पुर्व (नवलपुर)
Lumbini