Pyuthan Calling

Pyuthan Calling

Share

15/04/2026

प्युठानमा जीप दु'र्घटना, ७ जना घा'इतेलाई बिजुवार अस्पताल पठाईयो

14/04/2026

दुःखद घ*टना | प्युठान

प्युठानको गौमुखी गाउँपालिका–४ खलाबाङ र बाग्लिबाङको सिमाना सुगरखाल क्षेत्रमा चैत २९ गते राति करिब ९ बजे भरुवा बन्दुकको गो'ली लागेर नौबहिनी–४ खवाङ निवासी बिशाल परियारको ज्या'न गएको छ भने १८ वर्षीया एक युवती सामान्य घा'इते भएकी छन्। जनावर (बदेंल) भनी शिकार खेल्ने क्रममा गो'ली चलेको प्रारम्भिक जानकारी छ। घा'इतेहरूलाई उपचारका लागि अस्पताल लगिएकोमा बिशालको बुटवल रिफरपछि सोमबार साँझ मृ'त्यु भएको हो।
घ*टनामा संलग्न रहेको आ'शंकामा केही व्यक्तिलाई नि'यन्त्रणमा लिइएको र आवस्यक अनुसन्धान पश्चात् पत्रकार सम्मेलन मार्फत घ'टनाको विस्तृत बिबरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।
🙏 श्र'द्धाञ्जली
😢 घा'इतेको शीघ्र स्वास्थ्य लाभको कामना

Want your business to be the top-listed Media Company in Lumbini?
Click here to claim your Sponsored Listing.

Address

Nepalgunj
Lumbini
22300