Dipendra Bantawa Rai
I am a slow walker
But i never walk back.
- Abraham linchon
17/08/2025
सच्चा कला कहिल्यै मर्दैन। खेमराज गुरूङको भौतिक शरीर नभएपनि उनको सृजना अजर अमर रहिरहनेछ। सृजनालाइ निरपेक्ष भएर हेरिनुपर्छ। यो कुनै भुगोल, जाती, वर्ग, आस्थाका आधारमा विभाजित भएर हेरिनु गलत हुनेछ। खेमका गीतहरू, उहाको आवाज र उहाँको विरासत हाम्रो हृदयमा सदा रहिरहनेछ। 🙏
16/08/2025
अमर स्रष्टा खेमराज गुरूङको नवौ स्मृति सभा! आज पुरस्कृत स्रष्टाहरू क्षेत्रबहादुर गुरूङ र विपिन किरणलाई हार्दिक बधाई छ। पूर्व नायव महान्यायाधिवक्ता डा टेकबहादुर घिमिरे, बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको विशेष आतिथ्यमा, समाजसेवी अनुराधा कोइराला, बरिस्ठ संगितकर्मीहरू राजु सिंह, वसन्त सापकोटा, लोचन भट्टराई, राजेशपायल राई, लाक्पा शेर्पा, राजु परियार, भविन ढुंगाना लगायत विभिन्न महानुभावहरूको सहभागीता रहेको थियो। कार्यक्रममा खेमराज गुरूङका सुपुत्र शुभम गुरूङ, राजु बाह्रकोटी र संखुवासभा कलाकार मञ्चका कलाकारहरूको सांगीतिक प्रस्तुती रहेको थियो।
17/07/2025
नेपाल सरकारले महत्त्वपूर्ण व्यवसायिक व्यक्ति (CIP) पदकले मनराम हिमालयन ह्याण्डीक्राफ्टसका प्रबन्ध निर्देशक सुजनकुमार श्रेष्ठलाई सम्मानित गरेको छ। मित्र Sujan K Shrestha लाई बधाई तथा शुभकामना।
29/05/2025
ओ ओसाका
26/04/2025
NFPJ Nepal को "५ औं राष्ट्रिय फोटोपत्रकारिता पुरस्कार २०२५" बाट पुरस्कृत मेरो भाइ सुजन बज्रचार्यलाई धेरै धेरै बधाई छ।
Click here to claim your Sponsored Listing.