OCN..Nepal
15/05/2026
Harka Sampang ले सरकार र नेतृत्वप्रति कडा असन्तुष्टि व्यक्त गर्दै राजीनामाको माग गरेका छन्।
14/05/2026
अर्को चुनावमा एमालेलाई तीन करोड जनताले जिताउने छ्न।..
Surya thapa..
14/05/2026
सपना बोकेर विदेशिएका हजारौँ नेपालीमध्ये १२९० जना भने बाकसमा फर्किए… 😢
गत १० महिनामा वैदेशिक रोजगारीका लागि विदेश गएका १२९० जना नेपालीको मृ'त्यु भएपछि शव नेपाल ल्याइएको तथ्यांक सार्वजनिक भएको छ।
Source: FEB Nepal
14/05/2026
🔥 लालपुर्जा नपाएसम्म सुकुमवासीलाई मासिक १५ हजार घरभाडा दिने तयारी सरकारले गरेको बताइएको छ। 😮..
#नेपाल
14/05/2026
🔥 जेन–जीको प्रतिनिधित्वबारे भइरहेको छलफलमा आफूलाई बाहिर राखिएको भन्दै मिराज ढुङ्गानाले असन्तुष्टि जनाएका छन्। 😮..
#नेपाल
14/05/2026
🔥 सरकारको नयाँ कदम: प्रधानमन्त्री अझै शक्तिशाली!
अब प्रधानमन्त्री कार्यालय झन् बलियो बनाइने भएको छ भने मन्त्रालय संख्या घटाइएको छ। साथै, नयाँ रूपमा “विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन मन्त्रालय” गठन गरिएको छ। 🇳🇵⚙️
देशमा प्रविधि, अनुसन्धान र नवप्रवर्द्धनलाई प्राथमिकता दिने उद्देश्यसहित सरकार अघि बढेको बताइएको छ।
#नेपाल
14/05/2026
🔥 राष्ट्रिय सभामा सरकारलाई ठूलो धक्का!
सरकारले संसद् छल्दै अध्यादेश ल्याएको आरोपपछि विपक्षी दलहरू एकजुट भएका छन्। राष्ट्रिय सभामा ८ वटै अध्यादेश खारेज गर्न ‘अस्वीकारको सूचना’ दर्ता भइसकेको छ। 😮
▪️ एमालेसहित विपक्षी दलले प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्।
▪️ ट्रेड युनियन र विद्यार्थी संगठन खारेजीको विषयमा कांग्रेस पनि आक्रामक बनेको छ।
▪️ १५ सयभन्दा बढी पदाधिकारी पदमुक्त भएको विषय अहिले संसद्को मुख्य बहस बनेको छ।
▪️ सत्तापक्षको उपस्थिति कमजोर हुँदा सरकारलाई बहुमत जुटाउन कठिन देखिएको छ।
तपाईंको विचार के छ? सरकारले यी अध्यादेश फिर्ता लिनुपर्छ कि अघि बढाउनुपर्छ? 👇
14/05/2026
🙏 जय माता दी 🙏
माता रानीले हामी सबैको रक्षा गरून्, सुख-शान्ति, स्वास्थ्य र सफलताको आशीर्वाद दिऊन्। ❤️✨
सबैको जीवनमा खुशी, सकारात्मक ऊर्जा र समृद्धि फैलियोस्। 🌺🕉️
13/05/2026
😮 सिन्धुपाल्चोकका ७ वटा विद्यालयमा
SEE दिने सबै विद्यार्थी Non-Grade भएका छन्।
13/05/2026
राजा फाल्न राजनीति गरेको आफुले १सिट पनि जित्न सकेको भए विराेध गर्न पनि सुहाउँथियोे अस्तित्व हिन पार्टीका नेता
🔥 संसदमा प्रधानमन्त्री अनुपस्थित भएपछि चौतर्फी आलोचना भइरहेका बेला पत्रकार राजीव खत्रीले भने प्रधानमन्त्रीको बचाउ गरेका छन्।
Click here to claim your Sponsored Listing.