Nepal Noww

Nepal Noww

Share

05/06/2026

सिरहामा एसईई परीक्षाका क्रममा जफत गरिएका १ करोड रुपैयाँभन्दा बढी मूल्यका मोबाइल फोनहरू प्रहरीले पानीमा डुबाएर नष्ट गरेको छ। 📱💧 यो निर्णय कस्तो लाग्यो?



police

04/06/2026

भारतबाट आयातित आँपमा अत्यधिक विषादी भेटिएपछि सरकारले आयात प्रतिबन्ध लगायो। निर्णयले उपभोक्ता सुरक्षा, स्वदेशी फलफूल उत्पादन, किसानको आम्दानी र बजारीकरणलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

03/06/2026

“सम्पत्ति विवरण बुझाउँदिन, जे सक्छौ गर”- सरकारलाई केपी ओलीको ठाडो जवाफ 😲

02/06/2026

नयाँ कर संरचनाले ३०–४० लाख रुपैयाँ भएका EV को मूल्य घट्ने तर मध्यम तथा महँगो मोडलको मूल्य बढ्ने सम्भावना

31/05/2026

प्रधानमन्त्रीले भने: प्रधानमन्त्री भएपछि मात्र थाहा पाएँ कि भारतले मात्र होइन, नेपालले पनि hकेही स्थानमा भारतको भूमि मिचेको रहेछ। यस विषयलाई दुवै देशले मित्रवत् रूपमा बसेर समाधान गर्ने सोच बनाएका छन्।

28/05/2026

चमेली माईले तपाईंको दिन शान्ति, खुशी र शक्तिले भरिपूर्ण बनाऊन्। 🙏🌸

maai

27/05/2026

पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले उनलाई बयानमा बोलाउने तयारी गरेको छ । समितिले उहाँलाई जुनसुकै बेला बोलाउन सक्छौँ भनेर जानकारी गराएको छ ।

27/05/2026

दुई दिनको सार्वजनिक बिदाले नागरिकको दैनिक कामकाज, अध्ययन र सेवा प्रवाहमा अनावश्यक तनाव सिर्जना गरेको भन्दै सम्बन्धित निकायसँग उक्त निर्णय खारेज गर्न माग गरिएको छ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Kathmandu
Kathmandu
45800