Real Issue Nepal

Real Issue Nepal

Share

Photos from Real Issue Nepal's post 11/06/2026

छिटो विधेयक तयार गर्न मन्त्रालयहरूलाई कानुन मन्त्री गौतमको अनुरोध
- कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बनाउनुपर्ने कानुनको मस्यौदा गर्न मन्त्रालयहरूलाई अनुरोध गरेकी छिन् ।
बिहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र महिला, बालबालिका, लैगिक तथा यौनिक अपसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीसहित दुबै मन्त्रालयका अधिकारीसँग छलफल गर्दै मन्त्री गौतमले छिटो विधेयक मस्यौदा गर्न अनुरोध गरेकी हुन् ।
संसदलाई बिजनेस दिन सबै मन्त्रालयले काम गर्नुपर्ने भएकाले छिटो विधेयक मस्यौदा गरेर पठाउनुस्´ मन्त्री गौतमले भनिन् ।
मन्त्रीहरूले तयारी गरिरहेको भन्दै छिटै विधेयकको सूची पठाउने प्रतिबद्धता जनाएका थिए ।

Photos from Real Issue Nepal's post 11/06/2026

दुई अर्व होइन,दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु; अर्थमन्त्री डा.स्वर्णिम वाग्ले
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिनुभएको छ ।
बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

11/06/2026

11/06/2026

10/06/2026

खुस्बु ओलीले भनिन्ः मलाई बलात्कार गर्ने धम्की आयो !

10/06/2026

नेपाल भारतले गरेका संयुक्त घोषणाहरु के–के हुन् ?

10/06/2026

प्रधानमन्त्रीको बचाउ गर्दै परराष्ट्र मन्त्रीले के भने ?

10/06/2026

नेपाल र भारत सीमा विवादबारे अहिले के हुँदैछ ?

10/06/2026

नेपाल र भारतबीच के–के विषयमा भयो छलफल ?

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Kathmandu
Kathmandu
44600