NAYA KURA

NAYA KURA

Share

27/04/2026

उहालाई बिर्सनु त भएन नी ?
देश छोडेर गएर के भो, असमानताको मनोविज्ञानले भूगोल चिन्दैन !
श्रीमती भएर कुञ्जना घिमिरेले सोचुन्, "श्रीमतीको रिस कम गर्ने डिजाइन" भन्नुको अर्थ के हो ?

Dhurmus Suntali धुर्मुस सुन्तली फाउण्डेशन

Photos from NAYA KURA 's post 27/04/2026

गाेरखा क्षेत्र नं २ का सांसद कबिन्द्र बुर्लाकाेटीकाे X कान्ड भाईरलहुँदै छ :
युवतिहरुलाई जिस्काउने र म्यासेज गर्ने गरेकाे स्किनसट

26/04/2026

सरकारकाे काममा तालि कि गालि ?

25/04/2026

गाेरखामा सफलता ***nshah

24/04/2026

पुर्व मन्त्री पाण्डे पक्राउ परेकाछन
***nshah

24/04/2026

सुकुम्बासी र।अतिक्रमणकारी छुट्याउछाै : बालेन
B***n ***nshah

24/04/2026

डेपुटी गभर्नरकाे सम्पति कति ? ***nshah

23/04/2026

उद्योगी शेखर गोल्छा पक्राउ, धितोपत्र प्रकरणमा अनुसन्धान सुरु

काठमाडौं, १० वैशाख | नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष Shekhar Golchha लाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको हो। सीआईबी प्रमुख Dr Manoj K.C. का अनुसार गोल्छामाथि धितोपत्रसम्बन्धी अनियमिततामा संलग्नताको आशंकामा अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले घटनाबारे थप विवरण सार्वजनिक नगरे पनि यस प्रकरणले वित्तीय क्षेत्र र व्यवसायिक वृत्तमा ठूलो तरंग ल्याएको छ।
***nshah

23/04/2026

यसमा तपाईकाे प्रतिक्रिया के छ राख्नुहाेस ।
B***n

23/04/2026

Gen-z काे नाममा उदण्ड मच्चाउदै छाडेनन् डाक्टहरुलाई पनि धम्क्याउन 🔔🔔🔕
***nshah

23/04/2026

भन्सार कडाईकाे नाममा नागरिक माथि बुट बजार्दै सरकार : भिडियाे
पेज Follow गर्नुहाेस B***n
***nshah

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Kathmandu