Maya Ko Saath Foundation

Maya Ko Saath Foundation

Share

29/05/2026

खुसीको खबर! 🎉
नेपाल सरकारले देशभरका पाँच वर्षमुनिका दलित बालबालिकाका लागि प्रदान गर्दै आएको बाल पोषण भत्ता वृद्धि गरेको छ। अब उक्त भत्ता मासिक रु. ५०० बाट बढाएर रु. १,००० पुर्‍याइएको छ।
सामाजिक सुरक्षाको क्षेत्रमा यो एक सकारात्मक र स्वागतयोग्य! 🙏

23/05/2026

हामी नै भविष्यका कर्णधार हौँ, शिक्षा र मनोरञ्जन दुवै हाम्रो सिकाइको हिस्सा हो। शिक्षा हाम्रो अधिकार हो, भविष्य हाम्रो जिम्मेवारी।🙏❤️

13/05/2026

📢 Scholarship Opportunity for SEE Graduates!

Kathmandu Metropolitan City has opened applications for the Educational Scholarship Program 2083 for SEE graduates.

Application opens: Tomorrow from 10:00 AM
Deadline: 10 Jestha 2083, 11:59 PM

Apply here:
Online Form
entrance.kathmandu.gov.np

MKS Foundation Nepal encourages eligible students to apply on time and make the most of this opportunity. 🙏

13/05/2026

Scholarship Opportunity for SEE Graduates!
Kathmandu Metropolitan City has opened applications for the Educational Scholarship Program 2083 for SEE graduates.
काठमाडौं महानगरपालिकाद्वारा SEE उत्तीर्ण विद्यार्थीहरूका लागि छात्रवृत्ति आवेदन खुला

मेहनती तथा जेहेन्दार विद्यार्थीहरूका लागि काठमाडौं महानगरपालिकाले शैक्षिक छात्रवृत्ति कार्यक्रम, २०८३ अन्तर्गत आवेदन आह्वान गरेको छ।

आवेदन दिने मिति:
भोलि बिहान १०ः०० बजेदेखि
१० जेठ २०८३ राति ११ः५९ बजेसम्म
Online Form:
entrance.kathmandu.gov.np
MKS Foundation Nepal सबै विद्यार्थी तथा अभिभावकलाई समयमै आवेदन गर्न अनुरोध गर्दछ।
शिक्षाको अवसर सबैका लागि पहुँचयोग्य बनाऔं। 🙏

#काठमाडौँमहानगर

06/05/2026

बालबालिकालाई जुलुस, प्रदर्शन तथा राजनीतिक गतिविधिमा संलग्न गराउन रोक लगाउन सम्बन्धित मन्त्रालयबाट गृह मन्त्रालयलाई पत्राचार।
A letter has been issued from the concerned ministry to the Ministry of Home Affairs to prohibit the involvement of children in rallies, protests, and political activities. 🙏

29/04/2026

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरूको पोषण अवस्था जाँच गरी शीघ्र कुपोषणको समयमै पहिचान र उपचार गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले 'पोषण लेखाजोखा अभियान' सञ्चालन गरेको छ। यस अभियान अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्था मार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा (MUAC) नापेर पोषणको स्थिति पत्ता लगाइन्छ र कुपोषण देखिएका बालबालिकालाई बहिरङ्ग उपचार केन्द्र (OTC) मार्फत 'तयारी उपचारात्मक खाना' (RUTF) निःशुल्क उपलब्ध गराइन्छ। आफ्ना बालबालिकालाई कुपोषणबाट जोगाई स्वस्थ भविष्य सुनिश्चित गर्न यस राष्ट्रिय अभियानमा सहभागी भई नियमित पोषण जाँच गराउन मन्त्रालयले सबै अभिभावकहरूमा हार्दिक अनुरोध गरेको छ।

24/04/2026

नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि बैशाख महिना खोप महिना!

बालबालिकालाई नियमित खोप सेवाका रूपमा दिनुपर्ने खोपहरू मध्ये कुनै खोप छुटेको भएमा सकेसम्म छिटो ५ वर्षको उमेरभित्र छुटेको खोप लगाउन हुन अनुरोध गर्दछौँ।

खोप नि:शुल्क पाइन्छ । खोप सुरक्षित छ । खोपले जीवन रक्षा गर्छ ।

Source: National Health Education Information and Communication Centre.

24/04/2026

Vaccines save lives, protecting millions of children each year from diseases that can be prevented.

In Nepal and beyond, immunization continues to play a vital role in keeping children healthy and safe.

This , explore 10 key facts about vaccines and why they are so important for every child: https://unicef.link/4mf646A

24/04/2026

Quarterly planning meeting with the MKS Foundation team, guided and monitored by our donor representative. Grateful for the collaboration, shared vision, and continued commitment to meaningful impact.

17/04/2026

How to Apply:
Interested Nepali individuals committed to child care and social work are encouraged to apply. Candidates with Montessori training or teaching experience will be given priority.

Please send your CV to:
📧 [email protected]

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Budhhanager/10
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 17:00
Tuesday 09:30 - 17:00
Wednesday 09:30 - 17:00
Thursday 09:30 - 17:00
Friday 09:30 - 17:00