MERO NEPAL
31/03/2026
हिजोआज श्रम संस्कृति पार्टीमा प्रवेश गर्नेको लर्को लाग्न थालेको छ । यो पार्टीको सिद्दान्त मन परेकै कारण दैनिक सयौं नेपालीले पार्टीको सदस्यता लिने गरेका छन् । सदस्य बनेकाहरु भन्छन्: अब देश बनाउने श्रम संस्कृति पार्टीले नै हो ।
31/03/2026
MP Suhang Nembang says,"संसदमा छिर्दा खेरि प्रतिपक्ष र सत्तापक्ष भन्दा पनि सबै सांसदले आफ्नो भूमिका चाहिँ individualistic हिसाबले उठाउनु पर्छ..। त्यो भनेको जनता र देशको हितमा हामीले जहिले पनि कुरा उठाउनु पर्छ, इमानदार र निष्ठापूर्वक! त्यै कारणले गर्दा हामी कुन बेन्चमा छौं भन्दा पनि जनताको आवाज संसदमा र समितिमा उठाइराख्नु पर्छ..।"
17/03/2026
भक्तपुरको तेलकोट (नगरकोट)मा दुई बाइक राइडरलाई पालै-पालो मुक्याउनेको नगरकोट, भक्तपुरका अनुप लामा रहेको पहिचान खुलेको , लामा मोबाइल स्विच अफ गरेर फरार भएको छन । उनलाई अहिले प्रहरीले निरन्तर खोजि गर्दै आएको छ।
17/03/2026
विद्यार्थीहरु यस्तो भन्छन् । तपाईलाई के लाग्छ ?
15/03/2026
Breaking: सर्वोच्च अदालतले धनुषा १ का उम्मेदवार किशोरी शाहको मुद्दामा अन्तरिम आदेश जारी नहुने बताएको छ । यस क्षेत्रबाट नेकपाका मातृकाप्रसाद बिजयी भएका छन् ।
15/03/2026
रास्वपा पार्टी सचिवालयको निर्णय अनुसार : निर्वाचन आयोगलाई सुचिमा रहेका जम्मा ५७ जना प्रस्तावित समानुपातिक सांसदहरूका नामावली टुंग्याएर बुझाउंन लागेको छ ।
खसआर्यबाट : १७ जना
आ.जनजाती : १६ जना
मधेशी : ९ जना
दलित : ८ जना
थारु : ४ जना
मुस्लिम : ३ जना
जसमा ४८ जना महिला र ९ जना पुरुष रहेका छन् । यी क्लस्टरबाट कोको परे भन्ने रास्वपाले खुलाएको छैन । निर्वाचन आयोगले यी नामावली रुजु गरेर अप्रुभ गरेपछि मात्रै नाम सार्वजनिक हुने रास्वपाको भनाइ छ ।
14/03/2026
मोटु पत्लु लगायत धेरै कार्टुनमा आवाज दिएका कलाकार अमित डियोडी नेपाल आइपुगेका छन् । उनी भन्छन्: भगवान पशुपतिनाथको देशमा आउन पाउँदा खुसी छु । ❤️🙏
14/03/2026
रबि लामिछाने र बालेन शाह बिच स्वर्णिम वाग्लेलाइ अर्थमन्त्री बनाउने सहमति भएको छ ।😯
13/03/2026
एमाले अध्यक्ष केपी शर्मा ओली आफ्ना बुवालाई अन्तिम पटक भेट्न अस्पताल पुगेका छन्।
PC : ओली सचिवालय
Click here to claim your Sponsored Listing.