September - 8

September - 8

Share

31/03/2026

हार्दिक शुभकामना!

21/03/2026

सानो कदका डाक्टरको प्रेरणादायी कथा

Photos from September - 8's post 16/03/2026

बिद्यार्थी मैत्री स्थानीय सरकार:
प्युठान नगरपालिकाले नगरपालिकामा रहेका बिद्यार्थीहरुका लागि छात्रवृति कार्यक्रम ल्याउदै सुचना जारी गरेको छ। बिद्यार्थीका लागि पालिकाले नै छात्रबृति दिने योजना देशका कमै स्थानीय तहहरुले मात्र ल्याएको देखिन्छ।

प्युठान नगरपालिका आर्थिक बिकास समिति मार्फत आएको सो योजना ल्याउनका लागि बिकास समिति संयोजक सुमनराज श्रेष्ठले महत्त्वपूर्ण भुमिका खेल्नुभएको थियो भने नगरसभा मार्फत मेयर बिष्णु बहादुर योगीले सदर गर्दै पास गर्नुभएको थियो।

09/02/2026

प्यूठान भुगोलको उत्पादकत्व बढाएर अर्थतन्त्रको मेरुदण्डमा ठूलो योगदान पुर्‍याउने शक्ति प्यूठानको माटो र प्यूठानी जनताको बाहुवलसँग छ: कृष्णध्वज खड्का

07/02/2026

वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।
हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

11/01/2026

गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ।
उनी भारतीय आइडलको तेस्रो संस्करणका विजेता थिए।
पछिल्लो समय उनी दिल्लीमा बस्दै आएका थिए।

10/01/2026

'देश नै नबच्ने हो कि भन्ने चिन्ता पैदा भएको छ' : ज्ञानेन्द्र शाह

३०४ औ पृथ्वी जयन्तीको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहबाट जारी भएको शुभकामना सन्देश
Source:-Ratopati

08/01/2026

सुचना ! सुचना !! सुचना !!!
निर्वाचन प्रहरी (म्यादी प्रहरी)मा भर्ना खुल्यो ।

07/01/2026

काठमाडौंको जहरसिंह पौवामा बस दुर्घटना, उद्धार जारी l

Photos from September - 8's post 06/01/2026

काठमाण्डूको तीनकुने क्षेत्रमा भएको आगलागी नियन्त्रणको प्रयास सुरु भएको छ।
घटनास्थलबाट प्राप्त तस्बिरहरूमा सुरक्षाकर्मी र स्थानीयवासी मिलेर पानी हालिरहेको देखिन्छ।
क्षतिबारे थप विवरण प्राप्त हुन बाँकी छ।

04/01/2026

अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्‍याएको छ । अब भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

03/01/2026

Refresh yourself 🙏

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Kathmandu