Visit Nepal

Visit Nepal

Share

09/10/2023

फुटबल लिग प्रतियोगिता हुँदै : मोरङ्ग जिल्ला बेलबारी नगरपालिका वार्ड न ७ बाहुनीमा 'बेलबारी-७ टोल लिग २०८०' फुटबल प्रतियोगिता यहि आउने कार्तिक १४ गते देखि जनता मावी खेल मैदानमा सुरु हुने भएको छ । वार्ड भरीबाट ६ वटा टिम/क्लबहरुको सहभागिता रहने र दुई समुहवाट उत्कृष्ट ४ टिम सेमिफाइनलमा पुग्ने छन र लिगको फाइनल खेल कार्तिक २० गते हुने जानकारी आयोजक Bahuni Football Club का अध्यक्ष प्रेम तामाङ ज्यु ले हामिलाई जानकारी दिनु भयो ।

Want your business to be the top-listed Travel Agency in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Kathmandu