Rashi Rijal /Host & Singer
Namaste dang 🙏🕉️💐❤️❤️🎤
प्यारो ठुलो छोरा संग प्रदेश गएको ४ साल पछि भेट भएको थियो 🇳🇵आएर भेट हुन पाउंदा छुट्टै खुसी थियो मन 🙏कत्ति छिट्टै ३ महिना पुरा भयो अब भेट कहिले कति बर्ष पछि हो थाहां छैन ❤️❤️🙏@ shok सफल र सुखद यात्रा साथै सफल कर्म प्राप्ति रहोस् शुभकामना छोरो ❤️🙏nepal🇳🇵to✈️Portugal 🇵🇹
नमस्कार म कार्यक्रम संचालिका तथा गायिका राशी रिजाल हजुरको ठाउंमा असाध्यै सभ्य अनि भब्य कार्यक्रम गर्ने पाउंदा निक्कै हर्षित छु कोटी कोटी प्रणाम यहाहरूमा आभारी छु 💐🕉️❤️❤️🎤😘
Happy birthday to you dear Sister-in-law many many happy returns of the day 🎂💐🙏❤️❤️😘
कसैले गर्छ यस्तो 😍
https://youtu.be/S_gcYS3slrs?si=um7aUbbChVHRFOTx herer naruni ko xa ra 😓💔
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu