Balaram Timalsina

Balaram Timalsina

Share

05/02/2026

कृपय‌ा यता फलो गर्नु होला ।

https://www.facebook.com/share/1B78RJhRjg/

Bala Ram Timalsina

04/09/2025

आफ्नो पुरानो सभ्यता,भाषा ,संस्कृति ,चाडवाड,
भेषभुषा देउ-देउता, मठ मन्दिर, नदी नाला,ताल पोखरी,आस्था विश्वास जम्मै जम्मै बिर्सेर ,जम्मै जम्मै पोलिखाएर , भत्किएर,विचलित र स्खलित भएर आफूसँग गोरु बेचेको साइनो समेत नरहेको भारतका देउ देउता,तिर्थ ब्रत ,मठ मन्दिर , वेद पुराण, धर्म कर्म आदिमा हराएको समुदाय कोही छ भने त्यो पूर्वी पहाड, असम,मेघालय, वर्मा र थाइल्याण्डसम्मै पुगेको पुरानो खस बिग्रेर बनेको "हिन्दू समुदाय " त्यसमा पनि बाहुन क्षेत्री समुदाय हो ।

04/09/2025
04/09/2025

यी यी ठिटा काउरेटका कुरा सुन्नुस त ।

04/09/2025

के यी स्थानहरू हाम्रा ऐतिहासिक सम्पत्ति होइनन् ?

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Kathmandu