ActShala

ActShala

Share

20/04/2026

सूचना ! सुचना !! सूचना !!!
यही आउँदो बैशाख १६ गते बाट २२ गतेसम्म Gurung Film Association Nepal - GFAN नेपालको आयोजना र नेपाल सरकार, चलचित्र बिकास बोर्डको सहकार्यमा अभिनय प्रशिक्षण कार्यशाला हुन गैरहेको छ ।
इच्छुक माहनुभावहरुले तल दिएको नम्बरमा सम्पर्क गरी आफ्नो नाम टिपाउनु हुन अनुरोध गर्दछौं, साथै सिट सिमित रहेको हुँदा छिट्टो भन्दा छिट्टो आफ्नो सिट सुरक्षित राख्नुहोला यो हामी सबैको लागी सुनौलो अवसर हुनेछ धन्यवाद 🙏
अध्यक्ष: राज ब. गुरुङ (राजेश)
Anup Baral Anup Baral Hansadhwani Theatre
https://www.facebook.com/share/p/16uiGNEvHE/

सूचना ! सुचना !! सूचना !!!

यही आउदो बैशाख १६ गते बाट २२ गते सम्म गुरुङ फिल्म एशोसिएसन नेपाल जिफानको आयोजना र नेपाल सरकार चलचित्र बिकास बोर्डको सहकार्यमा अभिनय प्रशिक्षण कार्यशाला २०८३ हुन गैरहेको हुदा सम्बन्धित सम्पुर्णमा यो जानकारी गर्दछौ। इच्छुक माहनुभावहरुले तल दिएको नम्बरमा सम्पर्क गरी आफ्नो नाम टिपाउनु हुन अनुरोध गर्दछौ साथै सिट सिमित रहेको हुँदा छिट्टो भन्दा छिट्टो आफ्नो सिट सुरक्षित राख्नुहोला यो हामी सबैको लागी सुनौलो अवसर हुनेछ धन्यवाद 🙏

अध्यक्ष: राज ब. गुरुङ (राजेश)

कलाकार खोज्दै कालकट्टी 16/02/2026

कलाकार खोज्दै कालकट्टी |
फिल्मका लागि २० देखि २६ वर्ष उमेर समूहकी एक जना सेकेन्ड लिड अभिनेत्री, एक जना बालक र दुई जना बालिका आवश्यक रहेको जनाइएको छ। त्यस्तै २५ देखि ३० वर्ष उमेर समूहका तीन जना पुरुष कलाकार पनि अडिसन मार्फत चयन गरिने निर्माण पक्षले जानकारी दिएको छ। अडिसनमा सहभागी हुन चाहनेले आफ्नो बायोडाटासहित निर्माण कम्पनीको जिमेल [email protected]मा डिटेल पठाउन सकिनेछ। आवेदन पठाउँदा कृपया यी विवरणहरू अनिवार्य रूपमा समावेश गर्नुपर्ने छ। आफ्नो हालसालै खिचिएको फोटो,हाइट र वेटको स्पष्ट विवरण यदि अभिनय गरेको भए भिडियो, सर्ट फिल्म वा फिल्म छन् भने, तिनका लिंकहरू सम्पूर्ण विवरणहरू ईमेल मार्फत पठाउन सकिनेछ । छनोट भएका उम्मेदवारहरूलाई अडिसन मिति र स्थान सम्बन्धी जानकारी इमेल मार्फत गराइनेछ ।

https://www.chitralahar.com/39373?

कलाकार खोज्दै कालकट्टी काठमाडौँ । रघुजी फिल्म्सको ब्यानरमा निर्माण घोषणा गरिएको फिल्म ‘कालकट्टी’ का लागि कलाकार अडिसन खुला गरिएको छ। र....

Want your school to be the top-listed School/college in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Kathmandu
Pokhara
00977