Rodhi digital

Rodhi digital

Share

23/04/2026

नमस्ते ! छ्याजालों ।२०८३ बैशाख १० गते बिहीबार । शुभ दिन ।

Rodhi रोधी 22/04/2026

हास्य कलाकार कि जादुगार ? जादुको रहस्य के हो ? - शेर बहादुर गुरुङ को दुख को मन छुने यथार्थ Watch Full Video - https://www.youtube.com/watch?v=-YwK9dSAMgk

Rodhi रोधी 34 likes, 3 comments. "PRITAM PODCAST | SHER BAHADUR GURUNG | हास्य कलाकार कि जादुगार ? जादुको रहस्य | RODHI DIGITAL"

22/04/2026

यिनै हुन् राजा महेन्द्रको पहिलो गुरुङसेनी रानी...
नारायणहिटी राजदरबारले सधैँ लुकाएको एक पात्र थिइन्, रम्बा गुरुङ । जसलाई दरबारमा गीता गुरुङ र पछि मनकुमारी शाह भनेर समेत चिनाइयो । उनलाई दरबारमा नुरुज्यान भनेरसमेत भनिन्थ्यो । उनी थिइन्– राजा महेन्द्रका पहिलो रानी । तर, अवैध । महेन्द्र र रम्बाको सम्बन्धबाट जन्मिएका थिए– रवीन्द्र शाह । जो वीरेन्द्र भन्दा जेठो भएर पनि गुरुङसेनीतर्फकै भएका कारण राजा हुन पाएनन् ।
महेन्द्र युवराज भएकै बखत रम्बासँग प्रेम सम्बन्ध गाँसियो । जुन कुरा राजा त्रिभुवनलाई मन परेको थिएन । नभन्दै रम्बाले दरबारमै छोरा रवीन्द्र शाह जन्माएकी थिइन् । पछि राजा महेन्द्रले बिहे गरेर ल्याएका दुइवटी रानी हुन् । इन्द्रराज्यलक्ष्मी र रत्नराज्यलक्ष्मीदेवी शाह । उनीहरु दिदिबहिनी थिए ।
यसरी दरबारले ब्याईते र ल्याईते भनेर छुट्याएको रम्बाको मृत्यु विक्रम् सम्बत् २०३० सालमा भएको थियो । रम्बातर्फका छोरा रवीन्द्र शाह कवि तथा गीतकार थिए । उनले लेखेका‘रानी तलाउ किनारा’, ‘श्रद्धाको फूल चढाई दिनु आएर लाशमा, नपाए फूल भईगयौ तिमि, रोइदिनु आशमा’, ‘फूलको पातमा दुईथोपा आँशु यो मेरो खस्यो कि’, ‘म फूलसँग भुलुँकी, म जुनसँग खुलुँकी’ जस्ता दर्जनौं गीत चर्चित छन् ।
रम्बा बारेका यी कथा केही विस्तृतमा पढ्नका लागि भने तपाईँले ‘ओखलढुङ्गा, तथ्य र इतिहास’ नामक पुस्तक पढ्नैपर्छ ।- Rai Kumbha Balika Rai

Durga Maya Gurung 22/04/2026

https://www.youtube.com/watch?v=c3llLcwQqeA&list=RDr3wdyTy9vpM&index=10

Durga Maya Gurung 464 likes, 89 comments. "Ngila Rodhiri | Durga Gurung | Naresh Gurung | New Gurung Song 2025 | Anand, Krish, Babita, Dipshika"

Want your establishment to be the top-listed Arts & Entertainment in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Kathmandu
Kathmandu
PABITRANAGAR