राष्ट्रिय स्वतन्त्र पार्टी रास्कोट नगर कमिटि
30/06/2026
राष्ट्रिय स्वतन्त्र पाटिका नवनिर्वाचित केन्द्रीय सदस्य हरुले भोलि बिहान 11.00बजे केन्द्रीयकार्यलय घण्टि घर वनस्थली मा सपथग्रहण लिने सम्पुर्ण केन्द्रीय सदस्यहरु लाई हार्दिक बधाई तथा शुभकामना🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔
29/06/2026
असार १५ अथवा राष्ट्रिय धान दिवसको शुभकामना ।
27/06/2026
रास्वपाको केन्द्रीय कमिटिको जिम्मेवारी प्राप्त गर्नुहुने सम्पूर्ण नेता गणहरुमा हार्दिक बधाई तथा शुभकामना!
जय देश
जय घण्टी 🔔🔔🔔🔔🔔🔔🙏
26/06/2026
पार्टीको प्रथम महाधिवेशनबाट प्रकाश न्यौपाने केन्द्रिय सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा यो राजनीति यात्राको पहिलो चरण हो यस्ता हजारौं यात्राहरु पार गर्नु छ तपाईं कालिकोट मात्र होईन सिङ्गो कर्णालीको नेतृत्व भएर अगाडि बढ्ने कुरामा कुनै पनि यात्रा अविचलित नहुनु कर्णाली बाट एकल पुरुष केन्द्रिय सदस्य तथा कालिकोट बाट एक केन्द्रिय सदस्य निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकाम ।सरि उइस ढिलो भयो पेज मा इस्यु आएकोले ।
पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु
सभापति :- रबि लामिछाने
उपसभापति :- स्वर्णिम वाग्ले
उपसभापति :- सोबिता गौतम
महामन्त्री :- बिपिन कुमार आचार्य
सह महामन्त्री :-हरि ढकाल
सह महामन्त्री :-असिम शाह
सहमहामन्त्री महिला:- निशा डाङ्गी
सम्पुर्णलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।🔔🔔🔔🔔🔔🔔🙏
17/06/2026
हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना
पहिलो चरणको निर्वाचन अन्तर्गत कालिकोट जिल्लाबाट भुगोल सदस्यमा तुलाराज शाही, महिला सदस्यमा निर्मला शाही, र जनजाति सदस्यमा गौरा कुमारी घर्ती मगर कर्णाली प्रदेश सदस्यमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
जय राष्ट्रिय स्वतन्त्र पार्टी!
धन्यवाद। 🙏🔔🔔🔔🔔🔔
16/06/2026
कर्णाली को फाइनल रिजल्ट हेर्नुहोस
16/06/2026
राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेशको प्रथम एतिहासिक अधिवेसन बाट आदरणीय दाजु मदन खड्का कर्णाली प्रदेशको सभापति पदमा निर्वाचित हुनु भएको मा रास्कोट नगरपालिका को र म तपेन्द्र रोकाया को तर्फ बाट बधाई सँग सँगै सफल कार्यकालको शुभकामना🙏🔔🔔🔔♥️♥️
कर्णाली को अहिले सम्म को नतिजा सुनुहोस
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu