Batika Saving And Credit Co-Operative Limited

Batika Saving And Credit Co-Operative Limited

Share

Photos from Batika Saving And Credit Co-Operative Limited's post 21/06/2026

बाटिका बचत तथा ऋण सहकारी संस्था लि. द्वारा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
मिति २०८३ असार ६ र ७ गते मादी गाउँपालिका सभाहलमा आयोजित उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, पुर्व अध्यक्षहरु, सल्लाहकार ,ऋण उप समिति ,अनुगमन सम्याेजक, कर्मचारी हरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा संस्थाको वर्तमान अवस्था, भावी कार्यदिशा, सदस्य हितका कार्यक्रम, संस्थागत सुदृढीकरण तथा आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक नीति, कार्यक्रम र बजेट सम्बन्धी विषयमा व्यापक छलफल गरी महत्वपूर्ण सुझावहरू संकलन गरिएको छ।
कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहभागिता र सुझाव प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि सहकारीको दिगो विकास, सुशासन र सदस्यको समृद्धिका लागि यहाँहरूको निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा गर्दछौं।
धन्यवाद। 🌹🙏

11/06/2026
19/05/2026

📢 ऋणी सदस्यहरूलाई विशेष सूचना 📢

सहकारीबाट लिएको ऋण समयमै भुक्तानी गर्नु प्रत्येक सदस्यको दायित्व हो ।
अटेर गरी ऋण नतिर्दा भविष्यमा कानुनी कारवाही, अदालतको आदेश, कालोसूचीमा नाम दर्ता, सम्पत्ति रोक्का लगायत विभिन्न समस्या उत्पन्न हुन सक्छन् ।
सहकारीका नीति तथा नियमहरू अझ कडा बन्दै गइरहेका छन् ।
त्यसैले पछुताउनु भन्दा बेलैमा सचेत बनौं, सजग बनौं ।
✅ समयमै ऋण तिर्औं
✅ आर्थिक अनुशासन अपनाऔं
✅ सहकारीको विश्वास कायम राखौं

बाटिका बचत तथा ऋण सहकारी संस्था लि.
“सहकार्यमा समृद्धि, सहकारीमा सुरक्षा”

06/04/2026

सूचना। सूचना।।सूचना।।।

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Pokhara/32, Rajakachautara
Kathmandu
00977

Opening Hours

Monday 10:00 - 15:30
Tuesday 10:00 - 15:30
Wednesday 10:00 - 15:30
Thursday 10:00 - 15:30
Friday 10:00 - 14:30
Sunday 09:00 - 15:30