Durga Subedi
26/12/2023
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बैठक पार्टी कार्यालय ब.....
गरिविले पढन नै नपाउने विध्यार्थीलाई पनि पढाउन सहयोग गर्न पर्यो नेपालामा मिल्छ भने । मोरङ, झापा, सुन्सरी, लगाएत हाम्म्रो तिर सतार, मुसर लगायत तराईको दलितहरु विषेश कार्यक्रमै ल्याएर शिक्षालाई पहुचमा पुर्याउने पर्ने देखियो । उनीहरुको परम्परागत सामाजिक मान्यता पनि शिक्षा प्रती सकारात्मक छैन । र परिवारिक आर्थिक स्थितिले पनि केहीले चाहेर पनि पढाउन सक्दैन । सरकारले फ्री त गरेको छ । यस्ले मात्र भएन केही समय यीनीहरुको हात नै डोर्याउनु पर्ने मेरो बुझाई छ । २०२२/२४ तिर झोडा खोल्दा यहा ठाउको नाम पनि कादुपाड, सौठा, दाम्राभिटा, आदि लगाएत उनीहरुको भाषामा थियो । झोडा खोले पछि पहाडे मुलका मानिसलाई सरकारले जग्गा दियो । उनीहरु प्रया फिरन्ते थिए । गरि खान उनीहरुले भारतको असाम लगाएत विभिन्न ठाउमा गएर चेतनाको स्तर बढाई सकेका थिए । तत्कालिन सरकारको सोच र मित्र राष्ट्र भारतसगको सरकार (गान्धी परिवार) र शाही सकारको खटपटीले तराईबासीहरु आफै भूमि पुत्र भएर पनि नितीगत रुपमा आप्रावासी जस्ता भए । राजा महेन्द्रले बर्मावाट नेपाली भाषी ल्याएर सिमानामा जग्गा दिएर सिमा रक्षा गर्न भन्दै राखे । सयौ वर्ष देखी बस्तै आएका सतार , मुसर, राजवशी, ताजपुरिया, लगाएतले नागरिकता समस्या भोग्न थाले । हिजोका फिरन्ते आज त्यहा सासक भए । पैसाको अभाभ थियो । थोरै पैसामा धेरै जमिन हडपे , सुनिन्छ कतिले त रक्सि र मासुमा नै आफनो जमिन दिए । उनीहरु को भाषा मा पढाई हुने कुरै भएन । ...... व्यवस्था बदलियो सरकार वदलियो उनीहरु झन स्थिति खराब ह्दै गयो । यसै बिच भारतको डुम्का भन्ने ठाउमा सतार जतिलाई जहाको भएपनि समाजिक सुरक्षा भत्ता प्रदान गर थालियो । ठूलो सख्यामा माइग्रेट भएर गए । यहा रहेकाले सतार, मुसर , हिजोका भूमि पति आज तराईको ईट्टाभट, खेतिपाति, मा छन । मैले यो किन भनेको भने यो होलसेलको शिक्षा नितीले उनीहरु जस्तो समाजिक मान्यता र आर्थिक स्थिति भएकाहरुको शिक्षामा अझै दुई चार दशक पहुच पुर्याउन सकिदैन । देश्को एउटा समुदाय वा जातिको दुराआवस्थामा नेपालको सम्पुर्ण विकासको परिकल्पना गर्न सकिदैन । स्थानीय सराका, प्रदेश सरकार ( जो हाम्रो ठाउबाट नै जीत हासिल गरेर मन्त्री सम्म भएको हुनुहुन्छ )' सघीय प्रतिनिधि सभा सदस्य जो स्थाई मन्त्री जस्तो पावोर होड गर्न सक्नु हुन्छ ( समिति सभापति ) । यो समय विशेष गरेर यस्ता र समाजका सबै खाले विवेद लाई र राज्य द्वारा प्रदक्त अधिकार दिलाउन तपाईहरुको विशेष भुमिकाको अपेक्षा हामीले गरेका छौ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Kathmandu
977