Disabled Service Centre

Disabled Service Centre

Share

Photos from Disabled Service Centre's post 14/02/2026

।। भावपूर्ण श्रद्धाञ्जलि तथा आभार ।।

"सेवा नै धर्म हो" भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आज स्वर्गीय कान्छा गुरुङज्यूको पुण्य स्मृतिमा उहाँको परिवार (श्रीमती डोल्मा गुरुङ, छोरा छेरी सुदिप गुरुङ र छोरी सरिता गुरुङ) बाट यस अपाङ्ग सेवा केन्द्रका दाजुभाइ तथा दिदीबहिनीहरूलाई भोजन गराउनुभएको छ।

यस पुण्य कार्यका लागि हामी गुरुङ परिवारप्रति ऋणी छौँ। दिवंगत आत्माले बैकुण्ठबास पाउन् र शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी भगवानसँग प्रार्थना गर्दछौँ।

श्रद्धाञ्जलि अर्पण गर्ने:
अपाङ्ग सेवा केन्द्र परिवार

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Tarkeshwor-6, Paiyutar
Kathmandu
-

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 10:00 - 16:00
Sunday 09:00 - 17:00