Brainway Multi Trade
24/06/2026
ब्रेनवे मल्टी ट्रेड मार्केटिङ प्रा.लि गाईघाट शाखाको शाखा प्रबन्धक श्री सर्मिला गलान तामाङ्ग ज्यूका पूजनीय हजुरबुबा स्वर्गीय लङ्कमान गलान तामाङ ज्यूको दुःखद निधनको खबरले सिङ्गो ब्रेनवे परिवार मर्माहत भएको छ, यस दुखद घडीमा स्व. हजुरबुबाको चिर शान्तीको कामना व्यक्त गर्दै शोकाकुल परिवारजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्ने समवेदना व्यक्त गर्दछौं ।
यस दुःखद घडीमा कम्पनीको चिफ अपरेशन अफिसर ( COO) श्री दिनेश कार्की तथा सक्सेस टिम नेपाल का Founder, Mentor श्री दिपक मङ्गराती ज्यू तथा अन्य लिडरहरूको उपस्थितिमा उहाँको निवासमा पुगेर समवेदना प्रकट गर्नु भएको हो ।
19/06/2026
Warmest congratulations on your wedding anniversary! Our DCEO Mr. Shrawan Mahato Sir & Rita Mehata Maam May this special milestone remind you of the beautiful journey you’ve shared and the many wonderful moments still ahead. Wishing you both continued love, laughter, good health, and togetherness in the years to come.
18/06/2026
Wishing our dynamic leader Dipendar Kumar Mahato Sir a very Happy Birthday! Your vision, energy, and dedication continue to inspire us all. May this year bring you greater success, good health, and endless happiness.
12/06/2026
ब्रेनवेको आयोजना तथा मधेश प्रदेश शाखाको समन्वय तथा व्यवस्थापनमा मधेश प्रदेशको बर्दिबासमा ब्रेनवे ब्युटी सेमिनार भव्यताको साथ सम्पन्न भयो, उक्त सेमिनारले सहभागीहरूमा नयाँ ऊर्जा, स्पष्ट दृष्टिकोण, सशक्त नेतृत्व क्षमता र व्यवसायिक सफलताको उत्साह थपेको छ ।
मधेश प्रदेशको प्रदेश को – अर्डिनेटर श्री लाल बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्युटीसियन श्री गङ्गा नकर्मीले स्किन केयर तथा ब्युटी प्रोडक्टको प्रशिक्षण दिनुभयो साथै कम्पनीको सहायक प्रमुख कार्यकारी अधिकृत (DCEO) श्री श्रवण कुमार महत्तो, चिफ अपरेशन अफिसर (COO) दिनेश कार्की, टप लिडर श्री इन्द्रजित कुमार यादव, उमेश महत्तो, दिपेन्द्र कुमार महत्तो लगायतको उपस्थिति थियो ।
सिकाइ, प्रेरणा, नेतृत्व र सफलताको यात्रालाई अझ उचाइमा पुर्याउने यस ऐतिहासिक कार्यक्रमको कुसल व्यावस्थापन गर्नुहुने मधेश प्रदेशका सबै टिममहानुभावहरु र सहभागी सम्पूर्ण लिडर तथा प्रतिनिधि महानुभावहरूलाई हार्दिक धन्यवाद तथा आभार अनि उज्ज्वल भविष्यको शुभकामना ।
Shrawan MahatoIndrajit YadavLb ThapaDipendar Kumar MahatoSoni Shova RuchalDinesh KarkiRamesh Kumar Sah
09/06/2026
09/06/2026
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
1213809
Opening Hours
| Monday | 08:00 - 18:00 |
| Tuesday | 08:00 - 20:00 |
| Wednesday | 08:00 - 18:00 |
| Thursday | 08:00 - 18:00 |
| Friday | 08:00 - 20:00 |
| Saturday | 08:00 - 18:00 |
| Sunday | 08:00 - 18:00 |