Hascasm

Hascasm

Share

13/04/2025

बलि दिने क्रममा कार दुर्घटना: चार जनाको मृत्यु, बोको मात्र जीवित

जबलपुरको चारगाउँमा एक कार दुर्घटनामा चार जनाको मृत्यु भएको छ। यो दुर्घटना बिहीबार भएको हो, जब तीव्र गतिमा रहेको कार पुलको रेलिङ तोड्दै नदीमा खस्न पुग्यो। घटनामा दुई अन्य व्यक्तिहरू घाइते भएका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार, चालकले अचानक गाडीको नियन्त्रण गुमाएको थियो र पुलको रेलिङमा ठोक्किएर गाडी नदीमा खसेको थियो।

31/03/2025

भारतको महाकुम्भको मेलामा भाइरल भएकी युवती मोनालिसालाई फिल्ममा काम दिने वाचा गरेका निर्देशक सनोज मिश्रालाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । सनोजमाथि बलात्कारको गम्भीर आरोप लागेको हो । 😮

25/07/2024

Viral teej song;
Watch till end 😂

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Kathmandu