Hamro Kanchanrup

Hamro Kanchanrup

Share

14/04/2026

नयाँ वर्ष २०८३ को शुभ अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना!
यस नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ किरण ल्याओस् भन्ने कामना गर्दछौं। 🙏
हाम्रो Kanchanrup Page परिवारको तर्फबाट तपाईं र तपाईंका परिवारजनमा सुख, स्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना!
नयाँ वर्षको सुरुवातसँगै नयाँ सोच, नयाँ ऊर्जा र नयाँ सफलताको यात्रा सुरु होस्।
Happy New Year 2083

12/04/2026

प्युठानको झिमरुकमा एउटा विद्यालय छ बालज्योति आधारभूत विद्यालय त्यसको कक्षा ४ मा पढ्ने आशा कुमारी विक एउटा समस्यामा थिइन् । बुवा भारतमा काम गर्थे, आमा उनि ४ वर्षको हुँदै अर्कोसँग विवाह गरेर गएको थिइन् । सौतेनी आमा भीरबाट लडेर भारतमै उपचाररत थिइन् । अनि घरमा केही गर्न नसक्ने बुढी हजुरआमा मात्र थिइन् । त्यसैले घरको सबै जिम्मेवारी उनकै काँधमा थियो । अनि त्यही बेला पाकेको कोदो भित्र्याउनुपर्ने भएको थियो । छिटो कोदो नभित्र्याए बादरले स'खाप पर्ने ड'र थियो । ११ वर्षकी आशालाई सबै कोदो एक्लै भित्र्याउनको लागि ४ दिनको विदा चाहिएको थियो । तर जब उनको यी सबै कुरा उनका हेडमास्टर शंकरबहुदर बस्नेतले थाहा पाए उनले आशाको विदा स्वीकृत गर्नुको साटो स्कूलका सबै विद्यार्थी र शिक्षकलाई भेला पारे, गाउँघरबाट हसिया लिएर आए त्यसपछी सबैजनालाई आशाको खेतमा लगेर सबै कोदो एकैदिनमा का'टेर सकाईदिए ।

शिक्षकलाई अभिभावक त्यसै भनिएको होइन नि। उहाँ जस्तो शिक्षक हरेक विद्यार्थीलाई खाँचो छ। 🙏❤️
copypaste

10/04/2026

पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ
डिजेल/मट्टीतेल प्रतिलिटर २०७ रुपैयाँ
खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २०१० रुपैयाँ

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address

Kathmandu