Jugal Garment
15/05/2026
15/05/2026
Welcome to Jugal Family
सम्माननीय गृहमन्त्री श्री Sudan Gurung ज्यु प्रति,
नमस्कार।
म Jugal Crew को एक सदस्यको रूपमा, हाम्रो देशमै उत्पादन हुने वस्तुहरूलाई प्राथमिकता दिन अनुरोध गर्न चाहन्छु। विशेष गरी, नेपाल प्रहरीको पोशाक (ड्रेस) जस्ता महत्वपूर्ण सामग्रीहरू स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाइदिनुहोस् भन्ने हाम्रो विनम्र आग्रह छ।
हामीजस्ता युवा उद्यमीहरू देशमै केही गर्ने उत्साहका साथ अघि बढिरहेका छौं। यदि यस्ता सरकारी अवसरहरू स्वदेशी उद्योगलाई प्रदान गरियो भने:
• रोजगारी सिर्जना हुनेछ
• आर्थिक विकासमा टेवा पुग्नेछ
• ‘Made in Nepal’ लाई थप मजबुत बनाउनेछ
Jugal Garment जस्ता ब्रान्डहरूले गुणस्तरीय उत्पादन दिन सक्षम छन् र अझ आधुनिक, आकर्षक तथा टिकाउ डिजाइनमार्फत प्रहरी पोशाकलाई अझ उत्कृष्ट बनाउन सकिन्छ भन्ने विश्वास राख्छौं।
अतः, स्वदेशी उत्पादनलाई प्राथमिकता दिई हामीलाई अवसर दिनुहुनेछ भन्ने अपेक्षा राख्दै, देशमै केही गर्ने हाम्रो यात्रामा सरकारको साथ रहनेछ भन्ने विश्वास व्यक्त गर्दछौं।
धन्यवाद।
Jugal Crew Member
On Your Demand 🇳🇵
Saturn energy only 🪐
SZA full sleeves in black & white 🖤🤍
Limited stock ⚡
OOTD MinimalWear UrbanStyle ViralFashion ClothingBrand
Saturn vibe 🌙✨
Trending SZA Saturn mood with our premium cotton full sleeve crop tee 🔥
Sizes: M, L, XL, XXL
Colours: Black & White 🖤🤍
Jugal – On Your Demand
No noise, just drip 🤫
White T-shirt — perfect fit 👕 #
🤍 White Drip / Clean Fit
SimpleButElite
StreetStyle
FreshVibes
OOTD
MinimalStyle
DripCheck
29/09/2025
The Air Jordan 4 “Black Cat”
Inbox to order 🛍️🛒
JUGAL shoes collectionNEW SHOE ARRIVALS!!!“अचम्मका डिलहरू, उत्कृष्ट मूल्यहरू! 🔥 स्टाइल, ट्रेन्ड, , अफरहरू सबै एकै ठाउँमा! 💥❤️—Fashionable Shoes to wear—wholesale available•Quality, Trending and Stylish ShoesWholesale & RetaileAvailable size:39,40,41,42,43,44Contact us*. : 9843498521‹ Free Home Delivery Service inside Ring-roadDM us for more information.Home delivery service in major cities of Nepal.

Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44600