Himalayan Society For Community Development Nepal
28/08/2025
Himalayan Society for Community Development Nepal ( HiSCoD Nepal) का सम्पूर्ण परिवारको तर्फबाट आदरणीय संरक्षक श्री सोनाम दोर्जे शेर्पा (ह्योल्मो) ज्युको जन्मदिनको यस विशेष अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
समाजसेवा र मानव कल्याणको क्षेत्रमा यहाँले पुर्याउनु भएको अतुलनीय योगदान हामी सबैका लागि प्रेरणाको स्रोत हो। यहाँको नेतृत्व, मार्गदर्शन र समर्पणले हाम्रो संस्थालाई सही दिशामा अघि बढ्न निरन्तर प्रेरित गरिरहेको छ।
यहाँको यस विशेष दिनमा, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
आउँदा दिनहरूमा पनि यहाँको अमूल्य सहयोग र सल्लाहको अपेक्षा गर्दछौं।
(HiSCoD Nepal परिवार)
Khendo Yangjen Sherpa
Sonam Dorjee
Click here to claim your Sponsored Listing.