Nikesh Rai

Nikesh Rai

Share

06/05/2026

आएको म त तमोरै तरी....
Dear Kaka Bikash Nihang Rai 😍 Sunita Sanyak Limbu
हामी त तमोर तरेर आउने सल्लाह भो है नाताहरु हो।

27/04/2026

🎶 “तानबुन्ने तयमा खियामा” को नयाँ भाइरल feel
“बन्दुकको गोली होइन🔥💥 | साकेला धमाका”

27/04/2026

👉 “🔥💃 | आयो साकेला धमाका!”
🎶 “तानबुन्ने तयमा खियामा” को नयाँ भाइरल reel
“किराँतको ढोल बज्दा, संसार चुप लाग्छ 🌍🔥”
👉 “तानबुन्ने तयमा खियामा… यो केवल गीत होइन, इतिहास हो 🎶”
👉 “यो हाम्रो साकेला… यो हाम्रो गर्व हो ❤️”






👉 भिडियो मन परे Like 👍 Share 🔁 Follow गर्न नबिर्सनुहोस्
📍 Nepali Culture | Sakela Dance | Viral Reels

Nikesh Rai 25/04/2026

🌿 उभौलीको शुभकामना संगै नयाँ साकेला गीत 🌿

सम्पूर्ण किरात राई दाजुभाइ तथा दिदीबहिनीहरूलाई उभौली पर्वको हार्दिक मंगलमय शुभकामना 🙏

हाम्रो मौलिक संस्कार, परम्परा र साकेलाको भावना समेटिएको मेरो नयाँ गीत तपाईंहरू माझ प्रस्तुत गरेको छु।
यो गीत केवल संगीत होइन, हाम्रो पहिचान र संस्कृति जोगाउने सानो प्रयास हो ❤️

🎶 तपाईंहरूको माया र साथ बिना यो सम्भव थिएन।
हेरेर आफ्नो अमूल्य प्रतिक्रिया दिनुहोस्, अनि राम्रो लागे शेयर गरेर साथ पनि दिनुहोला 🙏

👉 https://youtu.be/YeDOqht1pKQ?si=cj5aGsu-fMwQN2v7

Nikesh Rai 12 likes, 1 comment. "Aayo Sakela | Nikesh Rai New Sakela Song 2026 | Kirat Rai Festival Song |Sili Dance Video"

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Kathmandu

Opening Hours

10:00 - 09:00