Smart Learning-PSC & TSC

Smart Learning-PSC & TSC

Share

Photos from Smart Learning-PSC & TSC's post 25/07/2026

आजको गण्डकी प्रा स मा सोधिएको प्रश्नको उत्तरहरु।। 💞🙏

25/07/2026

संयुक्त रास्ट्र संघमा पहिले नेपाली प्रतिनिधि को हुन?

25/07/2026

अत्यन्तै महत्वपूर्ण आर्थिक सर्वेक्षणका तथ्याङ्कहरू😱😱 #(२०८२/८३) सेभ/सेयर गरेर सुरक्षित राखौँ र साथीहरूलाई पनि ट्याग गरौँ!📖🙏

Photos from Smart Learning-PSC & TSC's post 25/07/2026

प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम, २०७७ (परिमार्जन, २०८२) ।। सबै ECD सहजकर्ताले जानकारी लिनै पर्नेछ।।
🙏❤️🙏
https://giwmscdnone.gov.np/media/pdf_upload/ECD%20Curriculum%202077_5nk3zip.pdf

25/07/2026

Secret Education Smart Learning-PSC & TSC हेरेर साथ दिनुहोस् ।।📖💞🙏

25/07/2026

स्याउको लागि प्रसिद्ध जिल्ला कुन हो??

Smart Learning-PSC & TSC

25/07/2026

नेपालमा कागजी नोटको सुरुवात कहिलेदेखि भएको हो??

25/07/2026

सबैभन्दा बढी भाषिक विविधता भएको प्रदेश कुन हो?
A.कोशी
B. मधेश
C. बागमती
D. कर्णाली

25/07/2026

नेपालको संविधान अनुसार माध्यमिक तहको शिक्षा कुन तहको अधिकार क्षेत्रभित्र पर्दछ ?
A. संघीय सरकार
B. प्रदेश सरकार
C. स्थानीय तह
D. प्रदेश र स्थानीय तहको साझा अधिकार
(कोशी, भेटेनरी -२०८३)

25/07/2026

सबैभन्दा बढी भाषिक विविधता भएको प्रदेश कुन हो?
A.कोशी
B. मधेश
C. बागमती
D. कर्णाली

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Kathmandu
Kathmandu