NagarikPati.Com

NagarikPati.Com

Share

10/07/2026

कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार विहान भएको पहिलो क्वाटरफाइनलमा एमबाप्पेले पहिलो हाफमा पेनाल्टी मिस गरेपनि दोस्रो हाफमा दुवै फरवार्डले गोल गर्दा फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

09/07/2026

बानेश्वरमा जेनजी मा र्नेलाई कहिले कारबाहि हुन्छ ?

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Kathmandu