Namsari.com

Namsari.com

Share

12/10/2025

जीन्दगि भरि दुख गरेर किनेको सम्पत्ति मा मुद्दा मामिला बिबाद परेर चिन्तामा हुनुहुन्छ भने हामि कानुनी परामर्स दिनेछौँ।
-——————————
हाम्रो सम्पर्क नँबर
📱9849468277( Whatsapp पनि गर्नसक्नु हुनेछ)
☎️015923364
————————————
नामसारी डटकम,
चाबहिल काठमाण्डौ।

09/10/2025

1 करोड मै घर?
कसरि?
Part 2
थप जानकारिको लागि
9849468277
015923364
नामसारी डटकम,
चाबहिल काठमाण्डौ।

07/10/2025

1 करोड मै घर ?
कसरी?
part 1
follow for more

25/08/2025

सनातन हिन्दु नारी हरूकाे महान चाड हरितालिका तीज काे अबसरमा सम्पुर्ण नारीहरूमा हार्दिक शुभकामना प्रकट गर्दछाैँ🙏।
-नामसारी डटकम परिवार

Photos from Namsari.com's post 04/06/2025

मालपोत कार्यालयले घरजग्गा कारोबारमा अब किन्ने र बेच्ने दुवैको बैंक स्टेटमेन्टसहित KYC फारम भरी पेश गरेपछि मात्र लिखत पारित हुने ।
खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा रकम जम्मा भएको बैंक स्टेटमेन्ट लिखतसँगै अनिवार्य पेश गर्नुपर्ने ।
एक व्यक्तिले दिनमा तिन करोडभन्दा बढी कारोबार गरेमा राष्ट्रबैंकलाई जानकारी दिनुपर्ने।

भूमि व्यवस्थापन तथा अभिलेख बिभाग

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Kathmandu