Kumar Bhattarai
08/06/2026
थाहा नगरपालिकामा अवस्थित पवित्र ऋषेश्वर महादेवको चरणमा नमन गर्दै शुभ रात्री।🙏🌙
दिनभरका सबै थकान, चिन्ता र व्यस्ततालाई महादेवको चरणमा समर्पण गर्दै शान्त र सुखद रातको कामना गर्दछु। भगवान ऋषेश्वर महादेवको कृपाले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, स्वास्थ्य तथा समृद्धि कायम रहोस्। निद्रा मिठो होस्, मन शान्त रहोस् र भोलिको दिन नयाँ आशा, ऊर्जा र सफलतासहित सुरु होस्।
हर हर महादेव!🙏 शुभ रात्री।🌺🌙
08/06/2026
एक्सप्रेस टिभी न्युज नेपालमा कार्यरत दिपा कुमारी भट्टलाई सफल कार्यकालको लागि हार्दिक धन्यवाद तथा सम्मानपूर्वक बिदाइ।
तपाईंको इमान्दारिता, मेहनत र लगनशीलताले सधैं प्रेरणा दिइरहनेछ। जीवनको नयाँ यात्रामा अझ ठूलो सफलता हासिल गर्दै आफ्नो लक्ष्य पूरा गर्नुहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
उज्ज्वल भविष्यका लागि मिस लाई धेरै धेरै शुभकामना।
३३ कोटी देवि देवता ले बास गरेको चण्डेश्वरी मन्दिर ?
07/06/2026
मुस्खारेश्वर महादेवको दिव्य दर्शनसँग शुभ बिहानी
उठनासाथ पवित्र हृदयले मुस्खारेश्वर महादेवको नाम स्मरण गरौं। भोलेनाथको कृपा, आशीर्वाद र शान्तिले आजको दिन तपाईंको जीवनमा सुख, समृद्धि र सफलता ल्याओस्।
हर हर महादेव 🙏शुभ बिहानी 🌞✨
07/06/2026
कालिन्चोक भगवती माताको दिव्य आशीर्वादसँग शुभ रात्री🌺
आजको दिनभरिका सबै काम, दुःख–सुख र संघर्षलाई मनमा शान्तिपूर्वक राख्दै पवित्र कालिन्चोक भगवती मातालाई स्मरण गरौं। उहाँको कृपा र आशीर्वादले तपाईंको जीवनमा शान्ति, सुरक्षा र समृद्धि सधैं साथ रहोस्।
माता कालिन्चोक भगवतीले सबै भक्तजनको मनोकामना पूरा गरून्, परिवारमा सुख–शान्ति छाओस् र भोलिको दिन अझ उज्यालो बनोस्।
जय कालिन्चोक भगवती🙏शुभ रात्री 🌙✨
नन्दी भगवान् नाचेको दिव्य दर्शन गर्दै
हर हर महादेव लेख्नुस तपाईं को मनकामना पुरा हुने छ।🙏
100001731723290:2048:Anup Rai Part 7
नन्दी भगवान् नाचेको दिव्य दर्शन गर्दै
हर हर महादेव लेख्नुस तपाईं को मनकामना पुरा हुने छ।🙏
Anup Rai
07/06/2026
पुरुष एसियन गेम्स छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल नेपाली टोलीलाई हार्दिक बधाई तथा शुभकामना! 🇳🇵🏏
अपराजित यात्रालाई निरन्तरता दिँदै उपाधि जित्न सफल होस् भन्ने शुभेच्छा। सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा नेपाली क्रिकेट समर्थकलाई बधाई।
मुस्खारेश्वर महादेव को दर्शन ले जुन सुकै मान्छे प्रभावित हुने ?
06/06/2026
उठ्नेबित्तिकै माता महाकालीको पावन दर्शन गर्दै आजको दिन शुभारम्भ गरौँ।
माता महाकालीको कृपा, शक्ति र आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति, सफलता र सकारात्मक ऊर्जा भरियोस्।
जय महाकाली माता!🌺शुभ बिहानी! 🙏
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44600