Expose Nepal
12/07/2026
वीर अस्पतालमा उपचारका क्रममा नि'धन भएका मुगुका गणेश नेपालीको घटनामा सरकार, महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ। सहमति अनुसार पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन गरिनेछ र दोषी नगरप्रहरी निलम्बनमा पर्नेछन्। यस्तै, महानगरपालिकाले मृ'तककी श्रीमतीलाई रोजगारी, छोरीलाई उच्च शिक्षा र आश्रित परिवारलाई उचित राहत एवं किरिया खर्च उपलब्ध गराउनेछ।
12/07/2026
पशुपतिनाथले हामि सबैको रक्षा गरुन: पछिल्लो १ हप्तामा पशुपतिनाथ मन्दिरमा २५ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ!❤️🙏🏻
सुकुम्बासी बसिरहेका कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा पानी पसेर डुबानमा परेको छ भने सुकुम्बासी परिवार समस्यामा परेका छन्। 😢
Click here to claim your Sponsored Listing.
Category
Address
Kathmandu
ठुलोभर्याङ,१धारा