Alchemy publication

Alchemy publication

Share

10/02/2025

"केपी शर्मा ओली: सपना, संघर्ष र सङ्कल्प" नामक यो महत्त्वपूर्ण पुस्तक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको जीवन र राजनीतिक यात्राको साधारण कथा मात्र होइन। यो पुस्तक नेपालका एक साधारण नागरिकबाट देशको सर्वोच्च पदसम्म पुग्नुहुने एक असाधारण व्यक्तित्वको सङ्घर्षगाथा हो। यसमा उहाँको समग्र जीवनयात्रा, राजनीतिक सङ्घर्ष र राष्ट्र निर्माणका लागि गरिएका महत्त्वपूर्ण कार्यहरूको विस्तृत विवरण समावेश गरिएको छ।
शीघ्र बजारमा आउँदै ।

प्रकाशक: एल्केमी पब्लिकेसन

13/08/2024

"यदि तपाईंहरु लुम्बिनी वा बुटवलमा हुनुहुन्छ भने, सबैमा स्वागत छ, आउनुहोस् र यो कार्यक्रममा सहभागी हुनुहोस्।"

मिति: ३१ साउन २०८१ बिहिबार
स्थान: बुद्धभूमि होटल गार्डेन एण्ड रिसोर्ट, रुपन्देही, लुम्बिनी
समय: दिउँसो २ बजे
आयोजक:
अल्केमी पब्लिकेशन्स

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Kathmandu
Kathmandu
1251