Promotoli

Promotoli

Share

19/05/2026

🎬“रोल नं. १ – “ म, साथी, शिक्षक र मेरो स्कुलको कथा।” भिडियो प्रतियोगिता 📚

जेठ १५ गते प्रदर्शन हुन लागेको नेपाली चलचित्र 🎞️ “रोल नं. १” सँग जोडिनुहोस् र आफ्नो स्कुल जीवनको अविस्मरणीय कथा सुनाउनुहोस्

━━━━━━━━━━━━━━━

📌 सहभागी हुन के गर्ने?

1️⃣ आफ्नो परिचय दिनुहोस् आफ्नो नाम, विद्यालयको नाम र ठेगाना

2️⃣ आफ्नो वास्तविक स्कुल जीवनको कथा सुनाउनुहोस्

तपाईंको कथामा यीमध्ये कुनै विषय हुन सक्छः

🔘 शिक्षकको प्रेरणा
🔘 साथीभाइको साथ
🔘 पढाइको महत्व
🔘 गरिबी वा चुनौती
🔘 स्कुलको रमाइलो सम्झना
🔘 सपना र लक्ष्य
🔘 संघर्ष र मेहनत

3️⃣ भिडियो बनाउँदा ध्यान दिनुहोस् 🎥
✔️ छोटो, मिठो र भावुक बनाउनुहोस्
✔️ १–३ मिनेटभित्र सक्ने प्रयास गर्नुहोस्
✔️ सिर्जनात्मक प्रस्तुति दिनुहोस्
✔️ स्पष्ट आवाज र राम्रो भिडियो प्रयोग गर्नुहोस्
✔️ उमेर समुहः सबै उमेरका व्यक्ति सहभागी हुन सक्नुहुनेछ।

Platform:

टिकटक | फेसबुक | इन्स्टाग्राम

⚠️ Note:

✅ भिडियो पोष्ट गर्दा अनिवार्य रुपमा

Facebook: facebook.com/7SeasCinema वा

Tiktok: www.tiktok.com/ वा

Insta: 7seascinema_official वा लाई Tag गर्नुपर्नेछ।

✅ भिडियो पोस्ट गर्दा यी Hashtag अनिवार्य प्रयोग गर्नुहोस् (कपी पेस्ट गर्न सक्नुहुन्छ 👇)



━━━━━━━━━━━━━━━

🏆 आकर्षक पुरस्कारहरू

🥇 प्रथम पुरस्कार – रु. ३०,०००
🥈 द्वितीय पुरस्कार – रु. १५,०००
🥉 तृतीय पुरस्कार – रु. १०,०००

🎁 सान्त्वना पुरस्कार
२० जना सहभागीलाई 🎞️ “रोल नं. १” चलचित्रको १/१ टिकट 🍿

━━━━━━━━━━━━━━━

📌 मूल्याङ्कन मापदण्ड

🔹 प्रदर्शन – ५०%
भिडियोको गुणस्तर, सिर्जनात्मकता र प्रस्तुतीकरणका आधारमा।

🔹 सहभागिता – ५०%
Like 👍 Share 🔄 Comment 💬 Mention 📲 का आधारमा।

━━━━━━━━━━━━━━━

🏆 विजेता घोषणा
🗓️ जेठ २५ गते

━━━━━━━━━━━━━━━

Any queries please email us on:

Email: [email protected]

━━━━━━━━━━━━━━━

🎞️ “रोल नं. १” जेठ १५ देखि देशभर प्रदर्शन हुँदै! 🍿

17/05/2026

रोल नं. १ को Official Trailer हेर्नुभयो त?

ट्रेलर कस्तो लाग्यो? कमेन्टमा अवश्य भन्नुहोस्

🎥 In Cinemas from Jestha 15 | May 29


#रोलनं१

17/05/2026

सुनको भाउ घटे पछि

16/05/2026

ट्रेलर हेरेर जाउ...

Watch the Official Trailer now 👇
🔗 https://www.youtube.com/watch?v=leTb_e4kR60

🎥 In Cinemas from Jestha 15 | May 29

16/05/2026

Every student has a story… and this is Roll No. 1 ❤️

Watch now 👇
🔗 https://www.youtube.com/watch?v=leTb_e4kR60

🎥 In Cinemas from Jestha 15 | May 29

Don’t forget to share your thoughts in the comments


#रोलनं१

16/05/2026

Have you watched the Official Trailer of Roll No. 1 yet?

Watch now 👇
🔗 https://www.youtube.com/watch?v=leTb_e4kR60

🎥 In Cinemas from Jestha 15 | May 29

Don’t forget to share your thoughts in the comments


#रोलनं१

15/05/2026

🎬 चलचित्र “रोल नं १” को Official Trailer हेर्नुभयो ?
7seas Cinema युट्युब च्यानल मा आइसैकेको छ

Watch the official trailer now 👇
🔗 https://www.youtube.com/watch?v=leTb_e4kR60

In Cinemas from Jestha 15 | May 29

हेरेर आफ्नो प्रतिक्रिया कमेन्टमा अवश्य लेख्नुहोला

#रोलनं१

15/05/2026

कि त बा ले रोल न. १ नम्बर बनाउछन कि त ...
Watch the official trailer now 👇
🔗 https://www.youtube.com/watch?v=leTb_e4kR60

In Cinemas from Jestha 15 | May 29

हेरेर आफ्नो प्रतिक्रिया कमेन्टमा अवश्य लेख्नुहोला

#रोलनं१

15/05/2026

🎬 चलचित्र “रोल नं १” को Official Trailer हेर्नुभयो ?

Watch the official trailer now 👇
🔗 https://www.youtube.com/watch?v=leTb_e4kR60

जेठ १५ देखि देशभर प्रदर्शनमा

हेरेर आफ्नो प्रतिक्रिया कमेन्टमा अवश्य लेख्नुहोला

#रोलनं१

Roll No. 1 Trailer (2026) | Nepali Movie Trailer 2026 | In Cinemas Jestha 15 - May 29 | 7Seas Cinema 15/05/2026

Roll No. 1 – Official Trailer Out Now!
🎥 Watch Now: https://www.youtube.com/watch?v=leTb_e4kR60

Experience a story full of fun, friendship & emotions.
📅 In Cinemas from Jestha 15 / May 29, 2026

Roll No. 1 Trailer (2026) | Nepali Movie Trailer 2026 | In Cinemas Jestha 15 - May 29 | 7Seas Cinema Roll No. 1 Trailer 2026 | Nepali Movie Trailer 2026 |In Cinemas Je...

Want your business to be the top-listed Advertising & Marketing Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

New Baneshwor
Kathmandu
977