FBS Nepal
धोती बसमा यात्रा गरिरहदा दुईवटा सिटमा सुतिराको रै छ ।एउटा अर्को धोती आएर भनेछ:खोइ एउटा सिट छोड्नुस त म पनि बस्छु।
धोती:(झोक्किदै)मलाई चिनेको छस् म को हु?
अर्को धोती डराएछ र अन्तै गएर बसेछ।
एकछिन पछि एउटा पहलमान नेपाली आएर भनेछ:मलाई एउटा सिट छोड्नु त बस्नुपर्यो।
धोती:मलाई चिनेको छस् म को हु?
नेपालीले धोतीको गर्धन समातेछ र भनेछ:ल भन् त को हो?
धोती:(नम्र हुदै)म विरामी हु हजुर,सिधा बस्न नि गाह्रो भाछ।
दुई जना धोती चेस खेल्दै थिए।धेरै बेर खेलेपछि एउटाले भन्यो:भयो यार, अब नखेलौ लास्ट थाकियो यार।
दोस्रो:हो यार, अब कति खेल्नु, जम्मा तेरो एउटा हात्ती र मेरो एउटा घोडा त बाकि छ।
त्यत्तिकैमा एउटा नेपाली आइपुग्यो जो चेसमा च्याम्पियन थियो।
नेपाली:ल म पनि खेल्छु।
पहिलो:तर तिमी त च्याम्पियन हौ तिम्ले जितिहाल्छौ नि।
नेपाली :त्यसो भए तिमीहरु एकापट्टि, म एक्लै खेलौ न त।
दोस्रो:तर त्यसो गर्दा पनि हाम्ले सक्दैनौ तिम्लाई।
नेपाली:ल उसो भए म देब्रे हातले खेल्छु नि त।
दुवै जना:ल ल त्यसो भए खेलौ।
आखिर नेपालीले गेम जितेर गयो।अनि दुईजनाले एक आपसमा भनेछन्:सालेले हाम्लाई मुर्ख बनायो यार,त्यो देब्रे हाते रहेछ! नत्र त्यस्तो खतरा कसरी खेल्यो?
विरालोले बाटो काट्यो भने
स्पिड कन्ट्रोल गर्नुपर्छ।
काग करायो भने
चारो हालिदिनुपर्छ।
कुकुर रोयो भने
भेटेनरी लानुपर्छ।
स्याल करायो भने
ढोका बलियो थुन्नुपर्छ।
दायाँ आखा फर्फरायो भने
अस्पताल जानुपर्छ।
बाया आखा फर्फरायो भने
झन छिटो अस्पताल जानुपर्छ।
चुलोमा आगो भर्भरायो भने
ग्यास सकिन सक्छ।
साझ घर बढार्यो भने
विहानलाई सजिलो हुन्छ।
हात चिलायो भने
साबुन पानिले हात धुनुपर्छ।:-)
एउटा मान्छे सुगा किन्न गएछl सुगा पसलेले तीनवटा अलग अलग पिजडा देखायो।तीनवटै सुगाको मुल्य र विशेषताबारे ग्राहकले सोघेछ।
पहिलो:यसले सजिलैसग कम्प्यूटर चलाउन सक्ने भएकोले यसको मुल्य रू.५००।
दोस्रो:यसको मुल्य हजार हो किनभने यसले कम्प्यूटर चलाउनुको साथै नाच्न र गाउन सक्छ।
तेस्रो:यो दुवै भन्दा महङ्गो छ।यसको मुल्य २ हजार हो।ग्राहक छक्क पर्यो र सोध्यो किन नि?
पसलेले भन्यो:यसको त्यस्तो विशेषता केही छैन,तर दुवै सुगाले यसलाई बोस मान्छ।:-)
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu