World Link Channel
15/04/2026
३३ किलो #सुन तस्करी प्रकरणसँग जोडिएका #चेतन भण्डारी श्रीमती रास्वपाबाट सांसद पुनः चर्चामा आएका छन्।🤔😂
उक्त प्रकरणमा मुछिएका भण्डारीकी श्रीमती #नितिमा भण्डारी हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद रहेकी छन्।
चेतन भण्डारीविरुद्ध चूणामणि उप्रेती ‘गोरे’सँग मिलेर सुन तस्करी गरेको आरोपमा २०७५ सालमा मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। सोही प्रकरणमा उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) बाट रेड नोटिस समेत जारी गरिएको थियो।🙏🤔
14/04/2026
आजदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सुरु भएको छ। साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म बस चलाउने भएको हो। सुरुवातमा दुई वटा रुटमा सेवा सञ्चालन गरिनेछ। यसले बेलुकी समयमा यात्रा गर्ने यात्रुहरुलाई सहज र सुरक्षित आवतजावत गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। 🙏❤️
14/04/2026
प्रहरीको #राम्रो काम चै कसैले देख्दैन तर #नराम्रो काम चै #गाली गरी गरी हेर्छौ🙏😭
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu