Nepal posts0045
11/08/2024
आजको परिवेश हेर्दा नेपालमा युवा क्रान्तिको नेतृत्व गर्न सक्ने कोही छ भने त्यो बालेन शाह नै हो
बालेनले एक स्ट्याटस हाल्ने हो भने देश भरिका युवा २४ घण्टा भित्र काठमाडौंमा उत्रिने छन र बंगलादेश भन्दा ठुलो आन्दोलन नेपालमा हुनेछ
सुरुवात गर्ने होइन त?
15/05/2024
01/05/2024
झोले हरु तालि पिट🤣🤣
01/05/2024
परिस्थिति ले पैसा खोज्छ
शरीर ले आराम
दिमाग ले शान्ति खोज्छ
अनि मन ले परिवार।🤣🤣🤣
01/05/2024
बिकास भयेंन रे थु झोले हो? तिमीहरु को चेतना ? विकास गर्ने भये ३४ वर्ष सम्म हुदैन थियो
गधाले भारी बोक्न पाएन भने रुन्छन रे किनकी त्यो गधाले भारी बोक्ने दिन मा पर्याप्त मात्रमा दाना खान पाइन्दो रहेछ अनि भारी बोक्ने काम नहुन्दा त्यो गधा लाई दाना कम मात्र मा दिनछन रे ।
यस्तै रहेछ हामी नेपाली दास बन्न रुचाउने , चेतना भन्ने चिज नै नभएको, कुरा नबुज्ने तर धेरै जाने जस्तो गर्ने ,
सन्दर्भ = निर्वाचन ,
कहिले खुल्छ चेत ???
के हामी पशु भेडा भन्दा पनि गिरेका पशु हौ त
27772 मत सहित सुहाङ नेम्वाङ इलाम 2 मा निर्वाचित भएका छन।
डम्बर खड्काले 21942 , डकेन्द्र सिंह थेगिमले 11457
र मिलन लिम्बुले 5050 मत ल्याएका छन।
Suhang Nembang लाई बधाई छ।
इलाम क्षेत्र नं:२ अपडेट नेकपा एमाले (सुर्य)= १०४१४
नेपाल कांग्रेस (रुख)=७६३१
स्वतन्त्र (मुडा) =७०५१
रास्वपा (घण्टी ) =१६०१
Click here to claim your Sponsored Listing.