Mr.bikki

Mr.bikki

Share

01/03/2026

यस्तै साँच्चै गरिबको हुन्छ जिन्दगी…
हाम्रो मुस्कानभन्दा ठूलो पीडा लुकेको हुन्छ,
गरिबी आफैंमा एउटा नबोलेको कथा हो😭😢🥹

18/02/2026

#सुन्दै अचम्मै लाग्ने कुरो
दुइ श्रीमती. श्रीमान एउटै बेडमा

31/01/2026

गाउँपालिकाको गाडी = जनताको सम्पत्ति हो,
कुनै पार्टीको झण्डा बोकेको चुनावी भ्यान होइन।
तेरो बाउको गाडी जस्तो प्रयोग गर्नलाई तेरो बाउको निजी सम्पत्ति हो या गाउँपालिका गाडी?
राज्यको गाडीमा पार्टीको झण्डा टाँसेर हिँड्ने अधिकार कसले दियो?

21/01/2026

यी हुन् रास्वपाका १६५ जना उम्मेदवार कति सिट जित्ला?
के बहुमत ल्याउछ त रास्वपाले॥

१) ताप्लेजुङ – वीरेन्द्र श्रेष्ठ
२) पाँचथर – महेन्द्रविक्रम थाम्सुहाङ
३) इलाम–१ – विमल गदाल
४) इलाम–२ – गोकुलबहादुर राई
५) झापा–१ – निशा डाँगी
६) झापा–२ – इन्दिरा रानामगर
७) झापा–३ – प्रकाश पाठक
८) झापा–४ – शम्भु सुस्केरा
९) झापा–५ – बालेन्द्र शाह
१०) संखुवासभा – मिङ्मा शेर्पा
११) तेह्रथुम – सुरेन्द्र कार्की
१२) भोजपुर – रमेशप्रसाद ओझा
१३) धनकुटा – दिनेश भण्डारी
१४) मोरङ–१ – यज्ञमणि न्यौपाने
१५) मोरङ–२ – कृष्णकुमार कार्की
१६) मोरङ–३ – गणेश कार्की
१७) मोरङ–४ – सन्तोष राजवंशी
१८) मोरङ–५ – आशा झा
१९) मोरङ–६ – रूबिना आचार्य
२०) सुनसरी–१ – सरिन तामाङ (गोमा)
२१) सुनसरी–२ – लालविक्रम
२२) सुनसरी–३ – अशोक चौधरी
२३) सुनसरी–४ – दीपककुमार साह
२४) सोलुखुम्बु – ऋषिधन राई
२५) खोटाङ – रुद्र गिरी
२६) ओखलढुंगा – विश्वराज पोखरेल
२७) उदयपुर–१ – पारश गेलाल
२८) उदयपुर–२ – सूर्यबहादुर तामाङ
२९) दोलखा – जगदीश खरेल
३०) रामेछाप – कृष्णहरि बुढाथोकी
३१) सिन्धुली–१ – धनेन्द्र कार्की
३२) सिन्धुली–२ – आशिष गजुरेल
३३) रसुवा – वसन्त भट्ट
३४) धादिङ–१ – आशिका तामाङ
३५) धादिङ–२ – बोधनारायण श्रेष्ठ
३६) नुवाकोट–१ – डा विक्रम तिमिल्सिना
३७) नुवाकोट–२ – डा अच्युतम लामिछाने
३८) काठमाडौं–१ – रञ्जु दर्शना
३९) काठमाडौं–२ – सुनील केसी
४०) काठमाडौं–३ – राजु पाण्डे
४१) काठमाडौं–४ – पुकार बम
४२) काठमाडौं–५ – सस्मित पोखरेल
४३) काठमाडौं–६ – शिशिर खनाल
४४) काठमाडौं–७ – गणेश पराजुली
४५) काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
४६) काठमाडौं–९ – डोलप्रसाद अर्याल
४७) काठमाडौं–१० – प्रदीप विष्ट
४८) भक्तपुर–१ – रूकेश रञ्जित
४९) भक्तपुर–२ – राजीव खत्री
५०) ललितपुर–१ – बुद्धरत्न महर्जन
५१) ललितपुर–२ – जगदीश खरेल
५२) ललितपुर–३ – डा तोसिमा कार्की
५३) काभ्रेपलाञ्चोक–१ – मधुकुमार चौलागाईं
५४) काभ्रेपलाञ्चोक–२ – बदनकुमार भण्डारी
५५) सिन्धुपाल्चोक–१ – भरतप्रसाद पराजुली
५६) सिन्धुपाल्चोक–२ – अजय श्रेष्ठ
५७) मकवानपुर–१ – प्रकाश गौतम
५८) मकवानपुर–२ – प्रशान्त उप्रेती
५९) चितवन–१ – हरि ढकाल
६०) चितवन–२ – रवि लामिछाने
६१) चितवन–३ – सोबिता गौतम
६२) गोरखा–१ – सुदन गुरूङ
६३) गोरखा–२ – कविन्द्र बुर्लाकोटी
६४) मनाङ – अनील गुरूङ (उम्मेदवारी दिएनन्)
६५) लम्जुङ – धर्मराज केसी
६६) कास्की–१ – खडकराज पौडेल
६७) कास्की–२ – उत्तम पौडेल
६८) कास्की–३ – बीना गुरूङ
६९) तनहुँ–१ – स्वर्णिम वाग्ले
७०) तनहुँ–२ – श्रीराम न्यौपाने
७१) स्याङ्जा–१ – धनञ्जय रेग्मी
७२) स्याङ्जा–२ – झविलाल डुम्रे
७३) नवलपुर–१ – राजन गौतम
७४) नवलपुर–२ – मनीष खनाल
७५) मुस्ताङ – आदित्य थकाली
७६) म्याग्दी – युवराज रोका
७७) बाग्लुङ–१ – सुशील खड्का
७८) बाग्लुङ–२ – सोम शर्मा
७९) पर्वत – सागर भुसाल
८०) गुल्मी–१ – सागर ढकाल
८१) गुल्मी–२ – गोबिन्द पन्थी
८२) पाल्पा–१ – विमल पन्त
८३) पाल्पा–२ – माधव थापा
८४) अर्घाखाँची – हरिप्रसाद भुसाल
८५) नवलपरासी–१ – विक्रम खनाल
८६) नवलपरासी–२ – नरेन्द्रकुमार गुप्ता
८७) रूपन्देही–१ – सुनील लम्साल
८८) रूपन्देही–२ – सुलभ खरेल
८९) रूपन्देही–३ – लेखजङ्ग थापा
९०) रूपन्देही–४ – कनया बनया
९१) रूपन्देही–५ – ताफिक अहमद खान
९२) कपिलवस्तु–१ – मोहन आचार्य
९३) कपिलवस्तु–२ – विक्रम थापा
९४) कपिलवस्तु–३ – प्रकाश रजौरिया
९५) पूर्वीरूकुम – लखन थापा
९६) रोल्पा – बलराम थापा
९७) प्यूठान – सुशान्त बैदिक
९८) दाङ–१ – देवराज पाठक
९९) दाङ–२ – विपिन आचार्य
१००) दाङ–३ – कमल सुवेदी
१०१) बाँके–१ – सुरेश चौधरी
१०२) बाँके–२ – विवेक श्रेष्ठ
१०३) बाँके–३ – खगेन्द्र सुनार
१०४) बर्दिया–१ – ठाकुरसिंह थारू
१०५) बर्दिया–२ – श्रीधर पोखरेल
१०६) सल्यान – ललितकुमार चन्द
१०७) डोल्पा – देवसिंह ऐडी
१०८) मुगु – राजेन्द्रबहादुर शाही
१०९) जुम्ला – विनिता कठायत
११०) कालिकोट – प्रकाश न्यौपाने
१११) हुम्ला – टासी ल्हाजोम
११२) जाजरकोट – राघव कार्की
११३) दैलेख–१ – एनके बस्नेत
११४) दैलेख–२ – बखतबहादुर शाही
११५) सुर्खेत–१ – टेकबहादुर सिंह ठकुरी
११६) सुर्खेत–२ – रमेश सापकोटा
११७) पश्चिम रूकुम – मनबहादुर शाही
११८) बाजुरा – हेमराज थापा
११९) अछाम–१ – ओमप्रकाश रावल
१२०) अछाम–२ – भूपदेव शाह
१२१) बझाङ – शैलेशकुमार सिंह
१२२) डोटी – नरेन्द्रबहादुर खड्का
१२३) कैलाली–१ – कोमल ज्ञवाली
१२४) कैलाली–२ – केपी खनाल
१२५) कैलाली–३ – जगतप्रसाद जोशी
१२६) कैलाली–४ – खेमराज कोइराला
१२७) कैलाली–५ – आनन्द चन्द
१२८) दार्चुला – राजेशसिंह सामन्त
१२९) बैतडी – हरिमोहन भण्डारी
१३०) डडेलधुरा – डा तारा जोशी
१३१) कञ्चनपुर–१ – जनकसिंह धामी
१३२) कञ्चनपुर–२ – दीपक बोहरा
१३३) कञ्चनपुर–३ – ज्ञानेन्द्र महतारा
१३४) सिराहा–१ – बब्लु गुप्ता
१३५) सिराहा–२ – शिवशंकर यादव
१३६) सिराहा–३ – डा शम्भु यादव
१३७) सिराहा–४ – तपेश्वर यादव
१३८) धनुषा–१ – किशोरी साह
१३९) धनुषा–२ – रामविनोद साह
१४०) धनुषा–३ – मनीषा झा
१४१) धनुषा–४ – राजकिशोर महतो
१४२) महोत्तरी–१ – प्रमोद महतो
१४३) महोत्तरी–२ – दीपक साह
१४४) महोत्तरी–३ – उज्ज्वल झा
१४५) महोत्तरी–४ – गौरीकुमारी यादव
१४६) सर्लाही–१ – नितिमा कार्की
१४७) सर्लाही–२ – रविन महतो
१४८) सर्लाही–३ – नरेन्द्र साह कलवार
१४९) सर्लाही–४ – अमरेश सिंह
१५०) रौतहट–१ – राजेश चौधरी
१५१) रौतहट–२ – शेख सगिर
१५२) रौतहट–३ – धीरज पटेल
१५३) रौतहट–४ – गणेश पौडेल
१५४) बारा–१ – गणेश धिमाल
१५५) बारा–२ – चन्दन सिंह
१५६) बारा–३ – अरबिन्द साह
१५७) बारा–४ – रहवर अन्सारी
१५८) पर्सा–१ – हरि पन्त
१५९) पर्सा–२ – सुशील पटेल
१६०) पर्सा–३ – रमाकान्त चौरसिया
१६१) पर्सा–४ – टेक शाक्य
१६२) सप्तरी–१ – पुष्पा चौधरी
१६३) सप्तरी–२ – रामजी यादव
१६४) सप्तरी–३ – उमाकान्त चौधरी
१६५) सप्तरी–४ – सीताराम साह

20/01/2026
19/01/2026

नेकपाले सुदूरपश्चिमका कैलाली–१ बाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम टुंगो लगाएको छ।
उम्मेदवार विवरण :
कैलाली–२ : राजेन्द्र साउँद
कैलाली–३ : वीरभान चौधरी
कैलाली–४ : हरि चौधरी
कैलाली–५ : प्रेम आले
कञ्चनपुर–१ : बिना मगर
कञ्चनपुर–२ : लालबहादुर खड्का
कञ्चनपुर–३ : मानबहादुर सुनार
अछाम–१ : भीमबहादुर रावल
अछाम–२ : सरदसिंह भण्डारी
डोटी : त्रिलोचन भट्ट
बझाङ : मीनबहादुर कुँवर
डडेलधुरा : मानसिंह माल
बैतडी : परमानन्द भट्ट
दार्चुला : लक्ष्मणदत्त जोशी
बाजुरा : प्रकाशबहादुर शाह

19/01/2026

उहाँ जतिको मान्छेलाई किन दुई दुई चोटि वडा अध्यक्षमा पत्याएनन् त सुर्नया ०८ का जनताले कसैको पसलको उधारो मिनाहा मा बिक्यो कि कसैको नोटमा ??

15/01/2026

सुर्नया गाउँपालिका : भ्रष्टाचारको अखडा, प्रशासन पूर्ण रूपमा ध्वस्त

सुर्नया गाउँपालिका अहिले स्थानीय सरकार होइन, संगठित भ्रष्टाचारको अखडा बनेको छ। यहाँ न शासन छ, न अनुशासन—छ त केवल सत्ता र सेटिङको खेल। जनताले कर तिरेको पैसा योजनाको नाममा कागजमै लुटिएको छ।

योजना छनोटदेखि ठेक्का, भुक्तानीदेखि अनुगमनसम्म एकै गिरोहको नियन्त्रण रहेको स्थानीयको आरोप छ। फिल्डमा काम शून्य, तर फाइलमा ‘१००% सम्पन्न’ देखाउने प्रवृत्ति सामान्य बनेको छ। यो लापरवाही होइन, खुला लुट हो।

प्रशासनिक कार्यालय सेवाकेन्द्र होइन, दलाली र पहुँचको अड्डा बनेको छ। सेवाग्राहीलाई दुःख, आफ्नालाई सुविधा—यही यहाँको नियम हो। कर्मचारी कार्यालयमा नदेखिने, फोन बन्द, जनप्रतिनिधि प्रश्नबाट भाग्ने अवस्था छ।

सबैभन्दा गम्भीर कुरा, अनुगमन र लेखापरीक्षण नामको प्रक्रिया मृत अवस्थामा छ। गाउँसभा र समिति केवल तलब खाने औजार बनेका छन्। प्रश्न उठाउनेलाई दबाब, धम्की र राजनीतिक प्रतिशोध सहनुपर्ने अवस्था छ।

अब यो अवस्था सुधार होइन, कडा हस्तक्षेप माग गर्छ। अख्तियार, महालेखा परीक्षक र गृह प्रशासनले तत्काल छानबिन नगरेमा सुर्नया गाउँपालिका स्थानीय सरकारको असफल नमूनाका रूपमा इतिहासमा दर्ज हुनेछ। जनता अब सहने मूडमा छैनन्—कारबाही नभए सडक नै न्यायालय बन्न सक्छ।

14/01/2026

नेपाली कांग्रेसका दुई ठूला महामन्त्री विश्व प्रकाश शर्मा र गगन थापा लगायत दर्जनौँ नेताहरूलाई पार्टीको आचार संहिता उल्लङ्घन गरेको ठहर गर्दै पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

13/01/2026

दुई चार शब्द

Photos from Mr.bikki's post 06/01/2026

श्री जनताका चेला डुबाउँ माध्यमिक विद्यालय

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Culinary Team

Attire

Telephone

Website

Address

Kathmandu