Intero SPECT

Intero SPECT

Share

04/04/2024

Interested can register here using the given link or qr scan.

PROTECT EARTH : BUILD PEACE
काठमाडौंका साथीहरू !
यहि आउदो वैशाख १० गते अर्थात अप्रिल २२, 2024 का दिन अन्तर्राष्ट्रिय पृथ्वी दिवस मनाउने अवसर पारेर हामीले काठमाडौंका प्रमुख ३ महत्त्वपूर्ण विश्व सम्पदामा सुचिकृत स्थलहरु - स्वयम्भु, पशुपतिनाथ र बौद्ध मन्दिर परिसरमा विशेष तरिकाले वातावरण मैत्रीपुर्ण चकृय अर्थब्यबस्था कायम गर्ने गरि सरसफाई गर्दैछौ। यस नयाँ आयामको थालनी गर्ने भएकोले यहाँहरु तथा यहाँहरुको संस्थागत रूपमा जोडीन ईच्छुक हुनुहुने ले तलको लिन्कमा गैई वा तलको QR scan गरि आफ्नो नाम दर्ता गर्नुहोला।
https://docs.google.com/forms/d/e/1FAIpQLSepi_MGdVuyNFVJclGuTitSDGkK9ycV0e87yjiMSH0AbQFj1w/viewform

Want your establishment to be the top-listed Arts & Entertainment in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Ravibhawan
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00