Vote for Change
उनीहरू नेता थिएनन्।
उनीहरू अपराधी थिएनन्।
उनीहरू सपना बोकेका Gen-Z युवाहरू थिए।
कसैको घरमा छोरो फर्किएन,
कसैको घरमा भाइको आवाज सधैंका लागि हरायो,
कसैको आमाले छोराको शव मात्रै अँगाल्न पाइन।
७६ जनाको मृत्यु कुनै समाचारको headline होइन —
त्यो आमाको आँसु, बुवाको मौन,
र देशको घाइते भविष्य हो।
उनीहरूले सत्ता खोजेनन्,
उनीहरूले कुर्सी मागेनन्,
उनीहरूले केवल न्याय, इमानदारी र भविष्य मागेका थिए।
तर जवाफमा गोली पाए।
यदि आज हामी चुप बस्यौँ भने,
यदि फेरि पनि उही असफल सोचलाई भोट दियौँ भने,
त्यो ७६ जनाको बलिदान माटोमा मिल्नेछ।
उनीहरू मरेका छैनन्।
उनीहरू हाम्रो चेतनामा बाँचेका छन्।
भोट दिनुअघि उनीहरूलाई सम्झनुहोस्।
किनकि परिवर्तन उनीहरूको रगतले लेखिएको छ। ✊🕯️
09/01/2023
Iphone X black color
Storage= 128gb
Battery health=90% above or 100%
DM for price
27/12/2022
Riding gloves for men❤️!!
Make your hands safe during winter season
DM for price
Free delivery in kathmandu.
26/12/2022
Hurry up!!!
Moonlight Romantic cover for iphone 11/12/13 😊
Free delivery in kathmandu till january
DM for price
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu