Sathi Updates Nepal
09/05/2026
आज शनिबार - भगवान शनि देवताको आशीर्वादले तपाइँको आजको दिन शुभ र मंगलमय रहोस् 🙏❤
08/05/2026
आज शुक्रवार - श्री हनुमान जी को आशीर्वादले तपाइँको दिन शुभ र मंगलमय रहोस् 🙏❤
07/05/2026
Breaking News: सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस भएका छन्।
07/05/2026
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई दोहोरो लाभ हुने गरी ३ अर्ब ६२ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अर्थमन्त्रालयका तत्कालीन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत १३ जना र चाइना सीएमसी इन्जिनियरिङ को लिमिटेड विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu
44600