Stock Adda
29/05/2026
ढुक्क हुनुहोस्, शेयर बजार पक्कै बढ्छ।
राम्रै पैसा कमाएर ७.५%/१०% देशलाई योगदान गर्दा खासै फरक पर्दैन।
29/05/2026
✍️ CGT भनेको नाफा हुँदा तिर्ने कर हो, स्टप-लस वा घाटामा सेयर बेच्दा तिर्नुपर्दैन ।
पहिले रु.१ लाख नाफामा शर्ट-टर्मतर्फ रु.७,५०० तिर्नुपर्नेमा अब रु.१०,००० पुगेको हो । त्यस्तै, १ वर्षभन्दा बढी होल्ड गरिएको लङ-टर्म लगानीमा रु.५,००० तिर्नुपर्ने कर अब रु.७,५०० भएको मात्र हो ।
त्यसैले यसलाई लिएर अत्यधिक रोईलो गर्नुपर्ने अवस्था चाहिँ देखिँदैन ।
25/05/2026
Pre-budget rise in the share market along with increasing volume.
Is some good news on the way?
Just 4 days left for the budget. 📈🇳🇵
B***n Swarnim Waglé
24/05/2026
💥💥💥💥💥
आर्थिक सबलताको उचाइमा साहस ऊर्जाः ८६ मेगावाटको सफलतापछि ३४१ मेगावाटको नयाँ आयोजना बनाउने बाट हरिप्रसाद शर्मा नेपालको जलविद्युत् विकासमा निजी क्षेत्रको सहभागिता बढ्दो छ । त्यस्तो निजी हाइड्रोपावर कम्पनी स...
15/05/2026
Today is the last day to apply IPO of Snow Rivers Limited.
Also, the last date to apply for the Right share of HPPL is 20.05.2026
13/05/2026
आफ्नो प्रधानमन्त्रीजस्तै बोलाइभन्दा पनि काममा केन्द्रित हुनु अर्थमन्त्रीज्यूका लागि अझ उपयुक्त हुन्छ।
Swarnim Waglé B***n
12/05/2026
Click here to claim your Sponsored Listing.