NepaCore

NepaCore

Share

23/04/2026

डि एण्ड डी निर्माण सप्लायर्स
निर्माणका आवश्यक सामग्री अब एउटै ठाउँमा
रोडा, ढुंगा, बालुवा, इट्टा, चिप्स
Get in Touch Today
9851212431,9841193431
location
तारकेस्वर लोलाङ

तपाईं पनि निसुल्क आफ्नो ब्यबसाय प्रमोट को लागि भिडियो सुभकामना सन्देस बनाउन चाहानुहुन्छ भने हामिलाइ इन्बकस गर्नु होला ।

23/04/2026

रुक्नुहोस्❗
निर्माण सामग्री किन्नु अघि यो हेर्नै पर्छ!
अब महँगो र दौडधुपको झन्झट सकियो
Baruneshwor Traders मा पाइन्छ
सबै hardware सामग्री एउटै ठाउँमा!
स्टील पाइप, एङ्गल, सटर, UPVC पाइप
सबै उचित मूल्यमा
आजै फोन गर्नुहोस्:
9812041110, 9765350430
9841905157, 9811160671
📍 Nagpokhari, Phutung-Tarkeshwor-7, KTM

तपाईं पनि निसुल्क आफ्नो ब्यबसाय प्रमोट को लागि भिडियो सुभकामना सन्देस बनाउन चाहानुहुन्छ भने हामिलाइ इन्बकस गर्नु होला ।

22/04/2026

🏗️ निर्माण सम्बन्धी सबै सामग्री अब एउटै ठाउँमा! 🏠

📍 गोरखाली हार्डवेयर ट्रेडर्स, लोलाङ
यहाँ पाइन्छ —
✅ सिमेन्ट ( Cement)
✅ डन्डी (Rod)
✅ सम्पूर्ण निर्माण सामग्री

💪 गुणस्तरीय सामान
💰 सुपथ मूल्य
🤝 भरपर्दो सेवा

घर बनाउने सोचमा हुनुहुन्छ? अब ढिला नगर्नुहोस्! 🚀

📞 सम्पर्क गर्नुहोस्:
📱 ९८५१०७०३०७
📱 ९८०९०७०३०७

👉 आजै आउनुहोस् र आफ्नो निर्माण कार्यलाई बनाउनुहोस् अझ मजबुत!

तपाईं पनि निसुल्क आफ्नो ब्यबसाय प्रमोट को लागि भिडियो सुभकामना सन्देस बनाउन चाहानुहुन्छ भने हामिलाइ इन्बकस गर्नु होला ।

22/04/2026

काठमाडौं को जुनसुकै क्षेत्रमा निर्माण कार्य गर्दै हुनु हुन्छ र खुद्रा तथा होलसेल मुल्यमा निर्माण सामाग्री चाहिएमा सस्कार ट्रेडिङ लाई सम्झनु होला ।
"निर्माण कार्य गर्ने सोचमा हुनुहुन्छ?" "मजबुत निर्माण आधार के हो थाहा छ?"
"गुणस्तरीय सिमेन्ट र बलियो TMT डन्डी!" "निर्माण मजबुती यहीँबाट सुरु हुन्छ!"
"ढुङेधारा काठमाडौंमा रहेको Saskar Trading ले ल्याएको छ—" "उच्च गुणस्तरको Cement र Iron Rod" "विश्वास गर्न सकिने सामग्री, उचित मूल्यमा!"
"Strong foundation का लागि सही choice गर्नुहोस्!" "हामीसँग पाइन्छ durable र tested materials" "तपाईंको निर्माण सुरक्षित र दीर्घकालीन बनाउँछ!"
"आजै सम्पर्क गर्नुहोस्!" 📞 9851074244 / 014955853 📍 Saskar Trading, Kathmandu

21/04/2026

डि एण्ड डि निर्माण सप्लायर्स सङ रोडा, ढुंगा, बालुवा, गिट्टी, इँटा, माटो
लगायत सम्पूर्ण निर्माण सामग्री सुपथ मूल्यमा उपलब्ध छन्।
हामी तपाईंको आवश्यकताअनुसार…
छिटो, भरपर्दो र सजिलो डेलिभरी सेवा प्रदान गर्छौं।
काठमाडौ को हरेक साइड का लागि डेलिभरी सहित को सेवा को लागि सम्झनु होला ।
तार्केस्वर -५ लोलाङ , काठमाडौंमा अवस्थित।
तपाईंको निर्माण कार्यलाई सहज र छिटो बनाउने हाम्रो प्रयास।
आजै सम्पर्क गर्नुहोस :९८५१२१२४३१

तपाईं पनि निसुल्क आफ्नो ब्यबसाय प्रमोट को लागि भिडियो सुभकामना सन्देस बनाउन चाहानुहुन्छ भने हामिलाइ इन्बकस गर्नु होला ।

19/04/2026

निःशुल्क! निःशुल्क! निःशुल्क!

👉 अब पैसा खर्च गर्ने झन्झट छैन
👉 अब महँगो service को चिन्ता छैन

💡 हामी ल्याएका छौं तपाईंको लागि 100% FREE सेवा!

तपाईंको business, product वा service
promotion गर्न चाहनुहुन्छ?
video / content चाहिन्छ?

अब सबै FREE मा पाउनुहोस्!

मौका सीमित छ – आजै join गर्नुहोस्
📲 Message / DM गर्नुहोस् अहिले नै

19/04/2026

Video बनाउन तीन देखि चार हजार खर्च गर्ने सोचमा हुनुहुन्छ?
अब त्यो खर्च बिर्सिनुहोस्…

NepaCore मा, video बनाउनुहोस् बिल्कुलै free!

तपाईंको business, service वा product का लागि
professional video चाहिन्छ?
social media मा boost गर्न चाहनुहुन्छ?

NepaCore ले दिन्छ free video solution!

अब खर्च होइन… smart choice गर्नुहोस्।
आजै जोडिनुहोस् NepaCore सँग।

Message गर्नुहोस्…
limited offer, miss नगर्नुहोस्!"

18/04/2026

हामी तपाईंको demand र availability लाई निसुल्क रूपमा बजारसम्म पुर्याउँछौं!
📢 तपाईंको जानकारीलाई
✔️ सही मान्छेसम्म
✔️ सही समयमा
✔️ सीधा मार्केटमा
पुर्याउने काम हामी गर्छौं।
निर्माण क्षेत्रमा काम गर्ने सबैका लागि ठूलो अवसर!
के तपाईं
🔹 निर्माण सामाग्री (materials) बेच्ने सप्लायर्स हुनुहुन्छ?
🔹 निर्माण इकुपमेन्ट बिक्री / भाडामा दिने व्यवसायी हुनुहुन्छ?
🔹 लेबर टिम खाली छ र काम खोज्दै हुनुहुन्छ?
🔹 निर्माण कम्पनी भएर manpower / materials / equipment को आवश्यकता छ?
अब न काम खोज्न गाह्रो, न ग्राहक खोज्न समस्या!
के पाउनुहुन्छ
👉 Free market promotion
👉 Direct demand & supply connection
👉 Construction network मा reach बढाउने मौका

आजै हामीसँग जोडिनुहोस् र दर्ता गर्नुहोस्!
👉 Inbox now

17/04/2026

निर्माण सम्बन्धी काम गर्दै हुनुहुन्छ?…
निर्माण सामग्री खोज्दै हुनुहुन्छ?
अब चिन्ता लिनु पर्दैन…
दुप्चेश्वर सप्लायर्स तपाईंको साथमा छ।
दुप्चेश्वर सप्लायर्स सङ रोडा, ढुंगा, बालुवा, गिट्टी, इँटा, माटो
लगायत सम्पूर्ण निर्माण सामग्री सुपथ मूल्यमा उपलब्ध छन्।
हामी तपाईंको आवश्यकताअनुसार…
छिटो, भरपर्दो र सजिलो डेलिभरी सेवा प्रदान गर्छौं।
काठमाडौ को हरेक साइड का लागि डेलिभरी सहित को सेवा को लागि सम्झनु होला ।
तार्केस्वर , काठमाडौंमा अवस्थित।
तपाईंको निर्माण कार्यलाई सहज र छिटो बनाउने हाम्रो प्रयास।
आजै सम्पर्क :985-100-0149

तपाईं पनि निसुल्क आफ्नो ब्यबसाय प्रमोट को लागि भिडियो सुभकामना सन्देस बनाउन चाहानुहुन्छ भने हामिलाइ इन्बकस गर्नु होला ।

17/04/2026

आमाको माया अमूल्य हुन्छ।

आमाको माया र आशीर्वाद हाम्रो जीवनको सबैभन्दा ठूलो शक्ति हो।
उहाँको त्याग, समर्पण र ममताप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं।

मातातीर्थ औँसीको हार्दिक शुभकामना

आमाको सम्झनामा, माया र श्रद्धासहित।

#मातातीर्थऔँसी #आमाकोमाया

16/04/2026

निर्माण क्षेत्रमा लागू हुने नेपालका ऐन तथा कानुन

1. निर्माण व्यवसाय ऐन, 2055
https://lawcommission.gov.np

2. भवन ऐन, 2055
https://lawcommission.gov.np

3. सार्वजनिक खरिद ऐन, 2063
https://ppmo.gov.np

4. नेपाल राष्ट्रिय भवन संहिता (NBC - Building Code)
https://dudbc.gov.np

5. ठेक्का ऐन, 2056
https://lawcommission.gov.np

6. वातावरण संरक्षण ऐन, 2076
https://mofe.gov.np

7. श्रम ऐन, 2074
https://dol.gov.np

8. स्थानीय सरकार सञ्चालन ऐन, 2074
https://mofaga.gov.np

9. जग्गा अधिग्रहण ऐन, 2034
https://lawcommission.gov.np

10. नेपाल नागरिक संहिता, 2074
https://lawcommission.gov.np

Want your business to be the top-listed Advertising & Marketing Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Bagmati
Kathmandu