Nitesh

Nitesh

Share

10/05/2026
12/04/2026

क्रान्ति निलो थियो र जित बन्यो ।
सरकार पहेलो भयो र गित बन्यो।
विकासको भोको थियो ऊ त्यसैले,
हेर त त्यो विद्रोह पनि मित बन्ने छ ।

08/04/2026

थाहाँ छैन झण्डा बोकेर देश बचाउनेहरु र झण्डा बोकेर देश जलाउनेहरुको इतिहास कस्तो लेखिन्छ। तर यति चै विश्वास छ । झण्डा बोकेर देश बनाउनेहरुको देशकको नाम इतिहासकै शक्तिशाली सुनौला अक्षरमा लेखिनेछ।

28/03/2026

नौजवान युवा ढलेको कुरा छ ।
ईतिहास दरवार जलेको कुरा छ।
तिमी विद्रोही भयो नभन साथी,
यहाँ आमाकै मन गलेको कुरा छ ।

28/03/2026

समय बलवान छ।बोल्न हतार गर्नु हुदैन ।
समयले सधैं जवाफ दिन्छ ।चाहे त्यो कदम राजनितिमा होस या कर्ममा ।

09/02/2026

एक पटक फेरि जिन्दगानी खोज्न आएको छु।
मरेरै पनि एकघुट्की पानी खोज्न आएको छु।
अब घर छोडेर आमा छोडेर लिलाम हुनुछ ,
म आफैलाई बेच्न राहदानी खोज्न आएको छु।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu