Routine of explore
Breaking News: फेरि आउँदैछ COVID? 😮🦠
–England मा एकै हप्तामा COVID का कारण अस्पताल भर्ना हुनेको संख्या झन्डै ५०% ले बढेको छ। 😱
03/10/2026
उपसभामुख रुबिकुमारीको कार्यशैली नफेरिए राजीनामाको माग
– संसदमा पहिलो पटक पुगेको र नेपाली मातृभाषा नभएका कारण सुरुमा उपसभामुख रुवीकुमारी ठाकुरको क'मजोरीप्रति केही समय छुट दिइएको थियो। तर, ६ महिना बितिसक्दासमेत उहाँको कार्यशैलीमा कुनै सुधार नआएको र पदीय जिम्मेवारीप्रति ला'प!रबाही देखिएको भन्दै आ!लोच'ना हुन थालेको छ। जिम्मेवार पदमा बसेर काम गर्न नसक्नु र सिक्न समेत रुचि नदेखाउनुले संस्थाको गरिमा घटाएको आ!लोच'कहरूको तर्क छ। तसर्थ, पदीय मर्यादा जोगाउन उहाँले आफ्नो कार्यशैलीमा सुधार ल्याउनुपर्ने वा जिम्मेवारी सम्हाल्न गाह्रो भएमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने जनगुनासो बढेको छ।
रसुवा बाढीका श!व बोक्ने ६५ जना एम्बुलेन्स चालक सम्मानित भएका छन्। ❤️
03/10/2026
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृ,त्यु भएको छ भने १० जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस शुक्रबार बिहान करिब पौने ४ बजे अनियन्त्रित भई सडकबाट नालामा पल्टिएको हो। बसमा चालकसहित १८ जना सवार थिए।
पूर्वाधार विकास मन्त्रालयले संघीय संसद सचिवालयलमा दर्ता गराएको भवन ऐन २०८३ विधेयकको विशेषता (प्रस्ताव) हरु:
- पहिलोपटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको टाइप डिजाइन तथा मापदण्ड अनुसार घर निर्माण गर्न आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने । गोठ निर्माणका लागि निवेदन दिने नागरिकलाई समेत आवश्यक प्रकृतिजन्य सामग्री निःशुल्क उपलब्ध गराउने ।
- गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट ५० हजार रुपैयाँ र प्रदेश सरकारबाट २५ हजार रुपैयाँ गरी कुल ७५ हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराउने ।
- विपत, असुरक्षित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नयाँ घर निर्माण गरिदिने ।
- मध्यम आय भएका नागरिकका लागि सुरक्षित, भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका स्मार्ट घर निर्माण तथा उपलब्ध गराउने । २० लाखदेखि ७५ लाख रुपैयाँसम्म लागत पर्ने यस्ता घर ९ सयदेखि १ हजार ३ सय प्लिन्थ क्षेत्रका हुने ।
दुखद खबर: Daunne Maa Kohalpur बाट Kathmandu हिँडेको Bus accident huda 4 जना को death भएको छ
मुग्लिन–नारायणगढ सडक खण्डको नाम्सी पुलमा माथिबाट ढुंगा खस्दा आवागमन एकतर्फी भएको छ ।
ढुंगा निरन्तर खसिरहेकाले उक्त सडक खण्ड हुँदै राति यात्रा गर्दा सावधानी अपनाउन सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।
अब निजामती कर्मचारीहरूले ब'न्द, ह'डताल, घे'राउ, ता'लाबन्दी वा सरकारी काममा बा'धा पुर्याउने जस्ता अ'राज'क गतिविधि गर्नै पाउने छैनन्। यदि कसैले नियम तो'डेर यस्ता गतिविधि गरेमा कडा विभागीय स'जाय मात्र होइन, त्यसबाट सरकारी सम्पत्तिमा भएको सम्पूर्ण क्ष'तिको 'क्षतिसमेत उनीहरूको व्यक्तिगत ढुकुटीबाटै भराइने कानुनी प्रावधान राखिएको छ।
02/10/2026
संसद बैठकमा अनुपस्थितिको सूचनामा प्रचण्ड १ नम्बरमा परेका छन्।
02/10/2026
ड्युटीमा रहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी माथि अभद्र व्यवहार गर्ने ३ जना नियन्त्रणमा....
Website
Address
Kathmandu
Alerts
Be the first to know and let us send you an email when Routine of explore posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.