Dynamic Automatic Bike Wash center
07/03/2021
Bike maintenance ko lagi samjinu hola
31/01/2021
मेरो नव प्रतिस्ठान Dynamic Automatic Bike wash को उदघाटन मा पाल्नु भएका सम्पूर्ण इष्ट मित्र, आफन्तजन हरुले आफ्नो अमुल्य समय दियेर आऊनु भयको मा हजूर हरू पर्ति हार्दिक अभार पर्कट गर्द्छू र म बिशेष धन्यबद दिन चाहन्छू आफ्नो अमूल्य समय दिएर आइदिनु भएको परदेश सभा सदस्य मा•सन्तोष कुमार पान्डेय ज्यू र विभिन्न संघ संस्था मा कार्य गर्दै आउनुभएका समाजसेवी दाजु राजन शुक्ला ज्यू को हात ले आज मेरो प्रतिस्ठान को रिबन काटि उद्घघाटन गर्नु भएको मा धन्यवाद दिन चाहन्छू | पत्रकार दाई रबिन्द्र गुप्ता ज्यू ,प्रकाश न्यौपाने ज्यू, माधब न्यौपाने ज्यू लाई लगायत मेरो LCS Gautam Buddha क्लब का आदरणीय प्रती तथा सम्पुर्ण आफन्तजन, संघ संस्था का प्रतिनिधि ज्यु हरु, नगरवासी, सुभेछुक, आदरणीय ब्यतित्व ज्यु हरु लगायत सम्पूर्ण आमन्त्रित ज्ञात अज्ञात पाहुना हरु मा हजुर हरु को आशिर्वाद माया पाई मन हर्शित एवम प्रफुल्लित भयेको छ । हजुर हरु को बिश्वास मा खरो उत्रिनु मेरो कर्तव्य ठान्दै यो सेवा मा पूर्ण कटिबद्ध रहि हजुर हरु सम्पूर्ण लाई सेवा गर्ने मौका दिनु होला भन्दै आग्रह गर्दै पुनः आज पाल्नु हुने सम्पूर्ण प्रती हृदय देखि नै आभार प्रकट गर्न चाहन्छु ।
धन्यवाद !🙏🙏
30/01/2021
Dynamic Automatic Bike Wash center को भोलि सुभारम्भ हुन गइरहेको हुँदा यहाँ को गरिमामय उपस्थितिको लागि अनुरोध गर्दछु|
Click here to claim your Sponsored Listing.